अखिल नेपाल खेलकुद महासंघ मोरङको अध्यक्षमा विवेक कर्ण चयन

 न्यूज विराट
अखिल नेपाल खेलकुद महासंघ मोरङको अध्यक्षमा विवेक कर्ण चयन

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध अखिल नेपाल खेलकुद महासंघ, मोरङको नयाँ अध्यक्षमा विवेक कर्ण चयन भएका छन्। ग्रामथान गाउँपालिका–१ झोराहाटमा सम्पन्न भेलाले कर्णको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

पूर्व सितरियो कराँते खेलाडी तथा प्रशिक्षक रहेका कर्ण अब जिल्लास्तरमा माओवादी केन्द्र सम्बद्ध खेलकुद गतिविधिको नेतृत्व गर्नेछन्। समितिको उपाध्यक्षमा प्रमोद चौधरी र प्रदीप बस्नेत, सचिवमा गोपाल नेपाली, सह–सचिवमा विजय सरदार र कोषाध्यक्षमा दीपा चौधरी चयन भएका छन्।

भेलामा माओवादी केन्द्र कोशी प्रदेशका सचिव एवं प्रदेश सांसद गणेश उप्रेती ‘सुशिल’ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा संविधानसभा सदस्य एवं अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय इन्चार्ज सन्तोष थारु, माओवादी केन्द्र मोरङका अध्यक्ष विजय विश्वास, कोशी प्रदेश समिति सदस्य ईश्वरी आचार्यलगायत नेताहरूले मन्तव्य राख्दै खेलकुदको माध्यमबाट युवालाई अनुशासन, राष्ट्रप्रेम र संगठन निर्माणमा जोड्नुपर्नेमा जोड दिएका थिए।

करीब २०० जना खेलकर्मीको सहभागितामा सम्पन्न कार्यक्रममा केही पदहरूमा भने मनोनयन प्रक्रिया बाँकी रहेको जनाइएको छ। नव–निर्वाचित अध्यक्ष कर्णले मोरङ जिल्लामा खेलकुदको समग्र विकास, खेलाडीको पहिचान र उनीहरूको हक–हितको संरक्षणका लागि नयाँ कार्यसमिति प्रतिबद्ध भएर लाग्ने बताए।

सम्बन्धित समाचार

तेली कल्याण समाज विराटनगरको अध्यक्षमा संजय कुमार साह

विराटनगर । तेली कल्याण समाज नेपाल विराटनगर महानगरको अध्यक्षमा संजय कुमार साह चयन भएका छन् ।विराटनगरमा भएको प्रथम अधिवेशनबाट साह अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा नन्द गोपाल साह, सचिब जगत लाल साह,...

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

काठमाडौं, ५ असार-गण्डकी प्रदेशमा शुक्रबार बिहान २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लाका २४ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितमा बागलुङका १४, कास्कीका ६, स्याङ्जा...

विराटनगर रोडशेष चोकबाट ३७ लाख मुल्य बराबरको अवैध सामान बरामद

विराटनगर, १५ भदौ । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेस चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले...

तीन स्थानमा सवारी पट्के बाटो इजाजात राजश्व संकलन केन्द्र उद्घाटन

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको आज उद्घाटन गर्नु भयो । मन्त्री अधिकारीले यातायात व्यवस्था सेवा कार्यालय विराटनगर–४ स्थित कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको...

बलिउड अभिनेता इरफान खानको निधन

एजेन्सी, बैशाख १७-बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।उनको आज बिहान मुम्बईको कोकिलाबेन धिरूभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी २ वर्षदेखि न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । गत वर्ष बेलायतमा उपचार गराएर फर्केपछि...

औषधी व्यवस्था विभाग विराटनगरमा हेल्प डेक्स संचालन

विराटनगर, ७ असोज-नेपाल औषधी व्यवस्था विभाग विराटनगर शाखा कार्यालयमा सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा लिन सहजता प्रदान गर्ने उद्देश्यले हेल्प डेक्स संचालनमा आएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ, झापा र सुनसरीले संयुक्त...

निरन्तरको वर्षाले डुवानमा विराटनगर ( फोटो फिचर)

विराटनगर । गएरातीदेखि परेको अबिरल बर्षाले विराटनगर डुवानमा परेको छ । पानीको निकास थुनिंदा विराटनगरको दक्षिण क्षेत्र डुवानमा परेको हो । सडकमा पानी जमेर आवतजावतसमेत समस्या उत्पन्न भएको छ । लगातारको वर्षाको कारण केसेलिया खोलाको...

समृद्धि अभियानमा महामारीको अवरोधः प्रधानमन्त्री

काठमाडौं, १ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले समृद्धि अभियानमा अवरोध पुर्‍याएको बताएका छन् । तिहारका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले महामारीले स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनसँगै समृद्धि अभियानमा अवरोध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्