खेलकुद विकास बोर्डद्वारा अध्यक्ष प्रविण कुमार कार्कीको बिदाई

 न्यूज विराट
खेलकुद विकास बोर्डद्वारा अध्यक्ष प्रविण कुमार कार्कीको बिदाई

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डले उत्तर कोरियामा तेक्वान्दो खेलको ७० औँ नामकरण दिवसको सम्झनामा आयोजना हुने कार्यक्रममा सहभागी हुन कोरिया जान लागेका नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्कीको बिदाई गरेको छ। आज विराटनगर स्थित बोर्डको कार्यालयमा कोरियन तेक्वान्दो कमिटीको निमन्त्रनामा जेठ २९ गते देखि असार ५ गते सम्म उत्तर कोरियाको राजधानी प्याङयाङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन जान लागेका कार्कीको बिदाई गरिएको हो।

बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले अध्यक्ष कार्कीलाई बिदाई गर्दै उपलब्धीमूलक भ्रमणको शुभकामना व्यक्त गरे ।

कार्कीले उत्तर कोरिया भ्रमणको क्रममा तेक्वान्दो खेलका संस्थापक जनरल च्योइ होङ्हीको समाधि स्थलको दर्शन, तेक्वान्दो सम्बन्धी विशेष सत्र र तालिममा , संयुक्त खेल प्रदर्शन लगायतको कार्यक्रममा सहभागिता रहने जानकारी दिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा ४६७ कोरोना संक्रमित थपिए

विराटनगर, ६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १...

गाँजा सहित एक जना विराटनगरबाट पक्राउ

विराटनगर । प्रहरीले अवैध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १८ झटियाई मुसरीमा टोल नयाँबस्तीबाट गाँजा सहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर – १८ बस्ने १८ बर्षिय नन्दु...

प्रधानमन्त्री ओलीको जनसभामा आउने जनता रोक्न नेकपा प्रचण्ड समुहले नेपाल बन्द गरेको खुलासा

काठमाडौं, माघ २१-प्रधानमन्त्री केपी शर्मा ओली पक्षको जनसभामा देशभरी देखिएको शक्तिबाट अत्तालिएको प्रचण्ड–नेपाल समुहले जनताको उपस्थिति रोक्न नेपाल बन्दको आव्हान गरेको छ । ओलीको आमसभामा बाक्लो उपस्थिति हुने पूर्वानुमान पाएको सो समुहले बन्दको आव्हान गरेको...

अछाममा आगलागी, दिदीभाइको मृत्यु

अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना...

मनाङमा मतगणना सुरु

लमजुङ । हिमाली जिल्ला मनाङमा मतगणना कार्य सुरु भएको छ । चार वटा पालिका रहेको मनाङमा ८ बजेदेखि मतगणना कार्य थालिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार मतदान सकिए लगत्तै सर्वदलीय...

गुण्डा नाइके विकास दुबेका थप २ सहयोगीको इन्काउन्टर

एजेन्सी, असार २५-भारतको कानपुर शुटआउटमा संलग्न गुण्डा नाइके विकास दुबेका थप २ जना सहयोगीलाई प्रहरीले इन्कान्टरमा मारिदिएकाे छ ।  विकासका साथी बरुआ दुबे र प्रभात मिश्रालाई प्रहरीले गोली हानेर मारेको हो । एक स्विफ्ट डिजायर कार...

प्रेस युनियन सुनसरीले १ सय ५० पत्रकारको वीमा गर्ने

विराटनरगर, जेठ ४–प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेको छ । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा क्रियासिल गरि १५० जना पत्रकारको...

प्रचण्डलाई भीम रावलले भने, ‘पदको झगडामा म सामेल छैन’ 

काठमाडाैं, १३ साउन-नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पदको झगडामा पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् । बालुवाटार भेलामा रावलले पदका लागि भइरहेकाे झगडामा हारजितका लागि आफूहरूको टाउको नगन्न आग्रह पनि गरेका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्