दलीय भागबण्डामा बितरण हुने पुरस्कार रोक्न समाजवादी प्रेस संगठनको माग

 न्यूज विराट
दलीय भागबण्डामा बितरण हुने पुरस्कार रोक्न समाजवादी प्रेस संगठनको माग

विराटनगर । कोशी प्रदेश सरकारको पत्रकारिता पुरस्कार दलीय भागबण्डामा बाँड्ने तयारीविरुद्ध समाजवादी प्रेस संगठन कोशीले विरोध जनाएको छ ।
संगठनले सरकारलाई कडा चेतावनी दिँदै तत्काल यो अन्यायपूर्ण प्रक्रिया रोक्न माग राख्दै आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको छ । ‘योग्य र निष्पक्ष पत्रकारहरूको अपमान गर्ने यो षड्यन्त्र कहिल्यै सहने छैनौं । पुरस्कार वितरण निष्पक्ष मापदण्डमा आधारित हुनुपर्छ, राजनीतिक सम्झौताको विषय होइन,’ संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेलले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
संगठनले कोशी सरकारमाथि सञ्चार क्षेत्रको बजेट दुरुपयोग गरेको गम्भीर आरोप लगाएको छ । ‘सञ्चार सुदृढीकरणको नाममा विनियोजित बजेट बिचौलिया र निकटस्थहरूमा गइरहेको छ । एउटा शीर्षकमा बजेट माग गरेर अर्कै शीर्षकमा खर्च गर्ने, अधिकारीहरू आँखा चिम्लेर मिलेमतोमा संलग्न हुने । यो कहाँको न्याय हो ?,’ संगठनले प्रश्न गरेको छ ।
नागरिकको करबाट सञ्चित राजस्वको अपमान गरेको ठहर गर्दै तत्काल अन्त्य गर्न माग गरेको छ । संगठनले सरकारलाई अन्तिम चेतावनी दिँदै भनेको छ, ‘यदि सरकार यी विकृतिहरू अन्त्य गर्न गम्भीर भएन भने संघर्षको बाटो समाउन पछि पर्दैनौं ।’
प्रदेश सरकारले प्रत्येक वर्ष पत्रकारीता दिवसमा पुरस्कार वितरण गर्दै आएको छ । यो वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारले पुरस्कार वितरण गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार

विराटनगरमा २५ शैय्याको डेंगु उपाचार सेवा संचालन

विराटनगर । सुनसरीको धरानमा डेंगुले प्रकोपकोे रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ । विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो...

राप्रपा विराटनगर महानगर कमिटीको अध्यक्षमा वैद्य

विराटनगर,६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषदको आज यहाँ भएको भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीका सदस्यहरुमा प्रह्लादप्रसाद शाह, शयेन्द्रा बान्तवा,केदार कोइराला,विश्वमोहन थापा,दिनेश शाह,नरेश...

जीवन विकासको गोल्डकपको उपाधि पशुपति क्बलको पोल्टामा

विराटनगर । जीवन विकास गोल्डकप रनिङ शिल्डको उपाधि पशुपति रिपोर्टिङ क्लब दादरबैरियाले जितेको छ ।मोरङको जहदा गाउँपालिका – ३ मा शनिवार सम्पन्न भएको फाइनलमा रानी फुटबल क्लब विराटनगरलाई १–० गोलले हराउँदै पशुपति रिपोर्टिङ क्लबले उपाधि...

नागरिकता विधेयक फेरि जस्ताकाे त्यस्तै राष्ट्रपतिलाई पठाउने सत्ता गठबन्धनकाे निर्णय

सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा फिर्ता पठाएकाे नागरिकता सम्बन्धी विधेयक फेरि जस्ताकाे त्यस्तै दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेकाे छ । यसअघि दुवै सदनबाट पारित भएकाे विधेयक प्रमाणीकरणका लागि पेस गर्दा...

महानगरीय प्रहरी परिसरमा ज्ञावली र अपराध महाशाखामा थापाको सरुवा

काठमाडौं, १२ वैशाख-महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दीपक थापाको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले आज सरुवा गरेको हो । परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी...

कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ लाई

विराटनगर । प्रथम मदन स्मृति अन्तर वडा खुला पुरुष कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ नम्बर वडाले जितेको छ । मदन भण्डारी स्पोट्स् एकेडेमी विराटनगर कमिटीको आयोजनामा विराटनगर १८ राजा विराट खेलमैदान झटियाहीमा सोमबार सम्पन्न भएको...

यातायात कार्यालय विराटनगरमा बिचौलियाको कारोबार गरेको आरोपमा १२ पक्राउ

विराटनगर । जिल्ला प्रहरीले कार्यालय मोरङले विराटनगर यातायात कार्यालय अगाडिबाट बिचौलिया काम गरेको आरोपमा एक दर्जन पक्राउ परेका छन् ।प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले यातायात कार्यालयमा बिचौलियाको काम गर्ने १२ जना व्यक्तिलाई...

यौनिक तथा लैंगीक अल्पसंख्यकलाई राहत वितरण

विराटनगर । विपन्न सामुदायका यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई राहत सामाग्री वितरण गरिएको छ । ७९ जना यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई बुधबार विराटनगरमा राहत सामाग्री वितरण गरिएको हो । समलंगी तथा तेस्रोलीगीहरूको घृणा विरुद्धको दिवसको अवसर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्