विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी दुर्घटना रोक्ने उद्देश्यले सचेतना मुलक बोर्ड पेट्रोल पम्पहरुमा राख्न थालेको छ । ८० प्रतिशत सवारी दुर्घटना दुई पाङग्रे सवारी साधनहरुबाट हुन थालेपछि ट्राफिक प्रहरीले सवारी दुर्घटना रोक्न पेट्रोल पम्पहरुमा सचेतना मुलक बोर्ड राख्न सुरु गरिएको हो । नेपाल आयल निगम विराटनगर र पेट्रोलियम डिलर्स एसोसिएशन कोशीसँग सहकार्य गरेर ट्राफिक प्रहरीले सचेतना बोर्ड राख्न सुरु गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । ‘दुर्घटना हुने मुख्य दुई कारण तीब्र गति र मादक पदार्थ सेवन तथा लागूऔषध सेवन गरी सवारी साधन चलाउनु रहेको पाइएको छ । त्यसैको कारणले अहिले सवारी दुर्घटना बढेपछि सवारी साधनमा इन्धन हाल्न पेट्रोल पम्पहरुमा आउने गर्दछन् । यहाँ आएपछि ट्राफिक नियमको बारेमा जानकारी गराउने उद्देश्यले यो बोर्ड राखिएको हो,’ ट्राफिक प्रहरी निरीक्षक लम्सालले भने, ‘सचेतना मुलक बोर्डमा विभिन्न सूचनाहरु राखिएको छ । सवारी चालकले यहाँ राखिएको सचेतना बोर्ड पढेर सवारी चलाए सवारी दुर्घटना न्यूनिकरण हुने थियो । त्यसको लागि हामी सबैले सचेत गराउन जरुरी रहेको छ ।’ मोरङपछि कोशी प्रदेशको १४ वटै जिल्लामा रहेको ११८ वटा पेट्रोल पम्पहरुमा सचेतना मुलक साइनबोर्ड राख्ने तयारी गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि विराटनगर ११ नम्बर वडाले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगर १२ नं.वडालाई ६– ३ गोलले हराउँदै विराटनगर ११ ले उपाधि जितेको...
विराटनगर । पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि तीन दिने भिआइए तालिम सुरू भएको छ । करुणा फाउन्डेसन नेपाल र पूर्वाञ्चल हेल्थ टे«निङ सेन्टरको आयोजनामा धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगबलारदेखि सुरु भएको छ ।तालिममा...
विराटनगर । विराटनगरमा स्ट्रोकको अत्याधुनिक उपचार पद्धतिबारे स्वास्थ्यकर्मीहरूलाई जानकारी दिइएको छ। नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजना तथा आर्या न्यूरो हस्पिटलको समन्वयमा शनिबार यो कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा विराटनगर महानगरपालिकाका तीस भन्दा...
धनगढी, १० असार-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएका बेला मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष रहेका छन् । डायलासिस गराउन चिकित्सकले सुझाव दिएका भए पनि...
एजेन्सी, ७ असोज-अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ लाख नाघेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको...
विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको लोभमा एमालेलाई मत नदिन आग्रह गरेका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता...
विराटनगर, साउन ९–प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष...
विराटनगर, ७ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...