एजेलियाले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

 न्यूज विराट
एजेलियाले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर १ पोखरीयामा रहेको एजेलिया बोर्डिङ स्कुलले ४१ औं वार्षिकोत्सव तथा अभिभाव दिवस मनाएको छ । दुई चरणमा आयोजना गरेर स्कुलले वर्षिकोत्सव तथा अभिभाव दिवस मनाएको हो ।
स्कुलले शुक्रबार र शनिबार दुई दिन लगाएर विभिन्न कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव र अभिभाव दिवस मनाएको स्कुलका प्रिन्सिपल दिनेश ढुङ्गनाले बताए । प्ले ग्रुपदेखि कक्षा तीन सम्मका विद्यार्थीहरुले नृत्य, गायन, फेशन शोलगायतका विभिन्न प्रतिभाहरु प्रस्तुत गरेर शुक्रबार दिनभरी रमाइलो गरे । शनिबार ४ देखि कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरि सहभागि भएका अतिथि, शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई रमाइलो प्रदान गरे । कार्यक्रममा बोल्दै प्रिन्सिपल दिनेश ढुङ्गनाले विद्यार्थीहरुलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा दिएर अगाडी बढेको बताए । स्कुलमा अध्ययरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रादनमा विद्यालयले कुनै पनि कसुर बाँकी नराखेको बताए । अहिले प्रविधिमैत्री शिक्षा प्रदान गरेर विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्दै अगाडी बढेको उनको भनाई छ ।
कार्यmत्रममा प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष विष्णु डंगोल, सदस्य हिरा थापालगायतका विभिन्न स्कुलका प्रिन्सिपल तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

श्रम मन्त्रीलाई स्वास्थ्यकर्मी र कर्मचारीको ध्यानाकर्षण

पोखरा, १० असार-निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीका समस्या श्रम मन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापा नेतृत्वको टोली मंगलबार श्रम मन्त्रालय पुगेर कोभिड-१९ को महामारीमा फ्रन्टलाइनमा बसेर...

विराट गोल्डकप फागुन १९ गतेबाट, यस्ता छन् गोल्डकप खेल्ने १० टिम

विराटनगर । विराटनगरको ऐतिहासिक ९ औं संस्करणको विराट गोल्डकप यही फागुन १९ गतेबाट सुरु हुने भएको छ । विराटनगरको सहिद रंगशालामा सोमबार पत्रकार सम्मेलन गरी फागुन १९ देखि २८ गतेसम्म फ्लडलाइट्सको माध्यमबाट रात्रिकलीन फुटबल प्रतियोगिता...

अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा र्‍याली

काठमाडौं, २७ वैशाख-अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा र्‍याली गरिएको छ । यो सिजनको टप टेनभित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा ब्यानरसहित र्‍याली गरिएको हो । गायक दिवेश पोखरेलकी...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ मा

काठमाडौं, २५ वैशाख-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते मात्रै प्रस्तुत गर्ने भएको छ । संसद् सचिवालयले  राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने सम्भावित कार्यसूची तय गेको छ...

मेरील्याण्डका विद्यार्थीका लागि ५० लाखको छात्रवृत्ती घोषणा

विराटनगर । विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजका विद्यार्थीहरूका लागि ५० लाख बराबरको छात्रवृत्ती घोषणा गरिएको छ ।मेरील्याण्ड कलेजबाट २०८१ सालमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूका लागि काठमाण्डौंस्थित टेकस्पायर कलेजले ५० लाख बराबरको छात्रवृत्ती घोषणा...

कोरोना भाइरसबाट १४ महिने शिशुको मृत्यु

एजेन्सी, चैत २६-भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक शिशुको मृत्यु भएको छ ।कोरोनाको उपचार गराइरहेका ती बालकको ५ अप्रिलमा जामनगरस्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । अस्पतालले विज्ञप्तिमा शिशुको अवस्था अस्पतालमा ल्याउँदा...

६८ औँ सहकारी दिवसको अवसरमा विराटनगरमा मोटरसाईकल र्याली, हजार बढीको सहभागीता

विराटनगर । ६८ औँ सहकारी दिवसको अवसरमा विराटनगरमा बृहत मोटरसाईकल र्याली निकालिएको छ । सोमबार अपराहन्न विराटनगरस्थित पुष्पलाल चौकबाट निकालिएको बृहत मोटरसाइकल र्याली रोडशेष चोकमा सम्पन्न भएको थियो ।र्यालीमा एक हजार बढी संख्यामा सहकारी अभियान्ता...

बैंकको चर्को ब्याजविरुद्ध विराटनगरको सडकमा व्यवसायी (फोटो फिचर)

विराटनगर । बैंकको चर्को ब्याजका विरुद्ध विराटनगरका उद्योगी व्यवसायीहरू सडकमा उत्रिएका छन् । व्यवसायीले बुधवार विराटनगरमा बृहत् मौन–जुलुसमा कालो टिसर्ट लगाएर विरोध स्वरुम सडकमा उत्रिएका हुन् । मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्