रानी महोत्सव २७ माघदेखि हुने, राष्ट्रिय कलाकारको प्रस्तुती रहने

 न्यूज विराट
रानी महोत्सव २७ माघदेखि हुने, राष्ट्रिय कलाकारको प्रस्तुती रहने

विराटनगर । विराटनगर १५ स्थित गौतम बुद्ध स्कुल निजक रानी मिनी महोत्सव हुने भएको छ ।
लालीगुराँस स्पोर्टिङ क्लब रानीको आयोजनामा माघ २७ देखि फागुन २७ गतेसम्म उक्त महोत्सव लाग्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
महोत्सवबाट आएको आम्दानीले खेलकुद क्षेत्रमा लागेका बालवालिकाहरुको क्षमता अभिवृती गर्नुको साथै उनीहरुलाई निःशुल्क प्रशिक्षण प्रदान गरिने क्लबका सचिब रोशन ठाकुरीले जानकारी दिए । ‘महोत्सवबाट आएको आम्दानीले स्थानीय बालवालिकाहरुको खेलकुद विकासमा महत्पूर्ण योगदान पुर्याउने लक्ष्य रहेको छ,’ सचिव ठाकुरीले भने ।
एक महिनासम्म संचालन हुने महोत्सवमा विभिन्न प्रकारका फुटको स्टबल, बालवालिकाहरुको लागि खेल सामाग्री र दैनिक स्थानीय र चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने बताइएको छ । महोत्सवमा ज्योती मगर, अनु चौधरी, अन्जु कुशमी, राज कुसमी, एलीना चौहानलागयतका कलाकाहरुबाट दैनिक रुपमा मनोरञ्जन प्रदान गर्नेछन् । त्यसैगरी स्थानीय कलाकारहरुबाट प्रस्तुती हुने बताइएको छ ।
महोत्सवमा दैनिक एक हजार बढीले अलोकन गर्ने अपेक्षा राखेको छ । राष्ट्रिय स्तरको कलारकाहरु आउँदा मात्रै आयोजकले टिकट राखेको छ भने अन्य दिन निःशुल्क रहेको छ । महोत्सवमा ५० लाख बढी खर्च हुने आयोजकको अनुमान रहेको छ ।

सम्बन्धित समाचार

चैतयता एक्टिभ ६४ हजार मोबाइल नम्बर सेनाको निगरानीमा

काठमाडौं, १० बैशाख-नेपाली सेनाले ६४ हजार मोबाइल नम्बरमाथि अनुसन्धान थालेको छ । चैत महिनायता एक्टिभ भएका मोबाइल नम्बरमाथि सेनाले अनुसन्धान गर्न थालेको हो । चैत महिनायता एक्टिभ भएका नम्बरहरू अधिकांश विदेशबाट आएका मानिसले चलाएको आशंका...

लकडाउनको मौका छोपी चोरीतस्करी, ८ जना समातिए

जनकपुर, ४ वैशाख-लकडाउनको मौका छोपी जंगलबाट चोरीतस्करी गर्नेविरुद्ध प्रदेश–२ मा वन कार्यालयले विशेष अभियान चलाएका छन् । यही अभियान अन्तर्गत बाराको चैतापुर वनबाट गएराती ८ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय शिवनारायण...

होम आइसोलसनमा बस्नेहरूका लागि यस्ता छन् मापदण्ड

काठमाडौं, २४ साउन-सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । कुनै संक्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको हो । होम...

नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

नेपाल वायु सेवा निगमको बाँकेको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार बिहान ११ बजेसम्म सिमकोटका लागि उडान भर्ने भन्दै यात्रुलाई विमानस्थलको हलमा राखेर अन्तिममा फिर्ता पठाएपछि आक्रोशित हुम्लाका यात्रुहरूले कार्यालय प्रमुखको कार्यकक्षमा ताला...

तीन दिनमा भारत लैजाँदै गरिएको १६ जना महिलाको उद्धार, आफन्तलाई जिम्मा लगाउँदै साना हात नेपाल

विराटनगर । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत हुँदै विदेश पठाउन लागिएका १६ जना नेपाली महिलालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।साना हात नेपाल नामक संस्थाले तीन दिनको अवधिमा विराटनगरको सीमा क्षेत्र र जोगबनी नाकाबाट ती...

प्रदेश १ मा ६१ संक्रमित थपिए

विराटनगर, २४ साउन–प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् । मोङगको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष,...

विराटनगरमा २५ सहित प्रदेश १ मा १७७ जनामा कोरोना संक्रमण

विराटनगर, २५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७७ जनामा कोरोना संक्रमण भएको छ । ७२२ जनाको पीसीआर परीक्षण गर्दा १३२ र २४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

समृद्धि अभियानमा महामारीको अवरोधः प्रधानमन्त्री

काठमाडौं, १ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले समृद्धि अभियानमा अवरोध पुर्‍याएको बताएका छन् । तिहारका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले महामारीले स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनसँगै समृद्धि अभियानमा अवरोध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्