सेल्फ मेकअप तालिम सकियो

 न्यूज विराट
सेल्फ मेकअप तालिम सकियो

विराटनगर । १२ दिने सेल्फ मेकअप तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिका ५ नम्बर वडाको सहयोग र मिनाज ब्यूटि केयर एण्ड पार्लरको आयोजनामा उक्त तालिम आइतबार सम्पन्न भएको हो ।
विराटनगर ५ नम्बर वडा भित्रका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सेल्फ मेअकप तालिम दिएको मिनाज ब्यूटि केयर एण्ड पार्लरको संयोजक तथा प्रशिक्षक भलि सुब्बाले जानकारी दिइन् । समापन कार्यक्रमको प्रमुख अतिथि विराटनगर ५ का वडाअध्यक्ष सन्तोष न्यौपानेले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि सिपमुलक तालिमहरु आवश्यक रहेको बताए । आगमी दिनमा पनि यस्ता तालिमहरु वडा कार्यालयले दिएर अगाडी बढने बताए । तालिममा सिकेको ज्ञान व्यर्वहारमा उतारेर आत्मनिर्भर बन्नुपर्नेमा वडाअध्यक्ष न्यौपानेले जोड दिए ।
तालिममा सहभागि भएका प्रशिक्षार्थीहरुले पनि सिकेको सिप व्यर्वहारमा उतारेर अगाडी बढने बताए । समापन कार्यक्रममा वडा सदस्यहरुको पनि सहभागिता रहेको थियो । सो तालिमको प्रशिक्षहरुमा भली सुब्बा र अमिता पोख्रेल पौडेलले गरेका थिए ।
कार्यक्रममा विराटनगर ५ का वडासदस्यहरु अन्जु दाहाल, रोम बहादुर भट्टराई, राधा देवी पासवान र सुर्यलाल उराउ रहेका थिए । सो कार्यक्रमको संचालन ब्यूटिसियन बसन्ती गुरूङले गरेकी थिइन् ।

सम्बन्धित समाचार

लैंगिक हिंसाविरुद्धको अभियानमा विराटनगरमा वृहत र्याली

विराटनगर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ ।विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको ¥यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड...

कोशी प्रदेशमा ८ हजार मुद्दा दर्ता, ५२ करोड बढी राजश्व संकलन

विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा प्रहरी कार्यालयमा ८ हजार बढी मुद्दा दर्ता भएका छ । कोशी प्रदेशमा ८ हजार ७१९ मुद्दा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आर्थिक वर्षमा दर्ता...

मेयर राजवंशीले गरे महोत्सवको अवलोकन, सुनवर्षीका कृषकको स्टल निरिक्षण

विराटनगर, २३ माघ । मोरङको सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले उर्लाबारी महोत्सवको अवलोकन गरेका छन् । मंगलबार महोत्सवस्थलमै पुगेर मेयर राजवंशीले अवलोकन गरेका हुन् । उनले सुनवर्षीका स्थानीय कृषक प्रदिप रायमाझिले महोत्सवमा राखिएको स्टलको समेत...

२० बुँदे मागसहित मुक्ति समाज प्रदेश १ ले मुख्यमन्त्री राईलाई बुझायो ज्ञापनपत्र

विराटनगर, ७ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज प्रदेश १ ले विभिन्न २० बुँदे मागसहित मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाज प्रदेश १ ले शुक्रबार प्रदेश...

अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि हत्या

सप्तरी, २६ असोज-एक महिलाको हत्या आरोपमा सप्तरी प्रहरीले तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको आरोपमा मैनाकडीका २१ वर्षीय अजय कुमार राउत, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर- २१ ठेलीया...

सरकारलाई सर्वोच्चको आदेश- निषेधाज्ञाभर कर नबुझाए पनि जरिवाना नलिनू

सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरे जरिवाना नतिराउन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र...

प्रदेश १ मा २ लाखको कोरोना परिक्षण

विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...

कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले दिइन् राजिनामा

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले राजीनामा दिएकी छिन् । जनता समाजवादी पार्टी जसपाबाट मन्त्री भएकी लिम्बुले विराटनगरमा आज पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्