प्याब्सन प्रेसिडेन्ट कप, चार स्कुल सेमिफाइनलमा

 न्यूज विराट
प्याब्सन प्रेसिडेन्ट कप, चार स्कुल सेमिफाइनलमा

विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कपमा विराटनगरका चार स्कुल सेमिफाइनलमा पुगको छन् । प्याब्सन विराटनगरको आयोजना भएको बुधबारको खेलमा डिपिएस, बिकेभिएम, ग्यालेक्सी र बुढानिलकण्ठ स्कुल विजयी भएर सेमिफाइनलमा पुगेको हो ।
डिपिस स्कुलको खेलमैदानमा भएको खेलमा डिपिएस स्कुलले गोदावरी स्कुललाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै डिपिएस सेमिफाइनलमा पुगेको हो । त्यस्तै बिकेभिएम स्कुलले मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो ।
विराटनगर जुटमिलको खेल मैदानमा भएको खेलमा ग्यालेक्सी स्कुलले अपर्ण स्कुललाई टाइब्रेकरमा ५–३ गोलले हरायो । बुढानिलकण्ठ स्कुलले अरनीको स्कुललाई १–० गोलले पराजित गर्यो ।
बिहीबार सेमिफाइनल खेलहरु हुने प्रतियोगिताको संयोजक दिनेश ढुङगना जानकारी दिए ।
माघ १७ गतेसम्म हुने प्रतियोगितामा विराटनगरका २४ वटा विद्यालयले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

बजेट अधिवेशनका लागि तयारी तीव्र

काठमाडौं, १७ वैशाख-सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गर्न पुगेका छन् ।...

राष्ट्रपतिले शीर्ष नेतालाई शीतल निवास डाकिन्

काठमाडौं, १० असार-राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाकेकी छन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल...

प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त

काठमाडौं, ११ भदौ । बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरिएको । २४ भदौदेखि लागू हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७...

क्रिटिकल केयरमा काम गर्ने चिकत्कस र नर्सलाई तालिम

विराटनगर । बेसिक क्रिटिकल केयरमा काम गर्ने डाक्टर र नर्सहरूलाई तालिम दिएको छ । बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन र नेपलीज सोसाईटी फर क्रिटिकल केयर मेडिसिनले आवासीय डाक्टर मेडिकल अधिकृत तथा सघन उपचार कक्षमा कार्यरत...

वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, १३ भदौ–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको भदैया घर भएका ८४ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति ११ः२० बजे मृत्यु भएको हो ।...

ललितपुरका २ महिलामा आरडीटी पोजिटिभ

ललितपुर, ३ जेठ-ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गरिएको कोरोना परीक्षणमा २ जनाको नतिजा पोजिटिभ देखिएको छ । शुक्रबार १ सय ३६ जनामा गरिएको आरडीटीमा २ महिलाको नतिजा पोजिटिभ देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर...

लुम्बिनी : विपक्षी गठबन्धन मुख्यमन्त्रीमा पोखरेलको नियुक्तविरुद्ध अदालत जाने

अल्पमतमै प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनीको मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेको भन्दै विपक्षी गठबन्धन न्यायका लागि अदालत जाने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र पक्षधर) र जनमोर्चाको विपक्षी गठबन्धन पोखरेलको...

सरस्वती स्कुलमा चार वटा अक्षयकोष, रकम बढाएर ३ लाख १३ हजार पुगो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा रकम बढाएर लगिएको छ । स्थापना गरिएको अक्षयकोषमा दाताहरूले रकम थप गरेर बढाएका हुन् । स्कुलमा चार वटा अक्षय कोष रहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्