नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित

 न्यूज विराट
नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित

विराटनगर । नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट थर्कमानले ८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी ओम प्रकाश श्रेष्ठले ५७ मत पाए ।
सचिवमा नबिन श्रेष्ठले ८० मत ल्याएर निर्वाचित भए । सचिवका प्रतिस्पर्धी धिरोज श्रेष्ठले ५८ मत पाए । नेवाः देय् दबू मोरङको अध्यक्ष र सचिवमा निर्वाचत भएको थियो ।
मोरङ जिल्लाका सबै पालिकाका १५२ जना प्रतिनिधि रहेकोमा १४२ मत खसेको थियो । अध्यक्षमा निर्वाचित अध्यक्ष थर्कमानको घर सुन्दर हरैचा नगरपालिका १२ मा घर रहेको छ । समितिको बरिस्ठ उपाध्यक्षम सैलेन्द्र श्रेष्ठ, उपाध्यक्ष लक्ष्मीनारायण जोशी, महिला उपाध्यक्ष गंगादेवी श्रेष्ठ, सचिव नविन श्रेष्ठ, महिला सचिव मनमाया श्रेष्ठ र कोषाअध्यक्ष प्रकाश श्रेष्ठ रहेका छन् ।
समितिका अन्य सदस्यहरुमा सुरज बहादुर श्रेष्ठ, मणिलाल श्रेष्ठ, चन्द्र बहादुर श्रेष्ठ, भीमकुमार श्रेष्ठ, लिलाकुमार श्रेष्ठ, गीतादेवी श्रेष्ठ, गोपाल श्रेष्ठ, प्रविन श्रेष्ठ, हेमराज श्रेष्ठ, गाँन्दिप श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, दिलकुमारी शाक्य रहेकी छिन् ।
उक्त कार्यक्रममा नेवाः न्हू पुचः उर्लाबारीको निर्माणाधिन भवनको लागि निबर्तमान अध्यक्ष सुरेश कुमार श्रेष्ठ, सुनिल कुमार श्रेष्ठ र देबेन्द्र कुमार मास्केले जनही १५ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

सम्बन्धित समाचार

क्षतीपूर्ती माग्दै मुख्यमन्त्री अगाडी पत्रकार ठाकुरको प्रर्दशन

विराटनगर । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च सहितको क्षतिपूति दिनुपर्ने माग राख्दै पत्रकारले प्रर्दशन गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो...

उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की

काठमाडौं, १५ साउन-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । मन्त्री भट्टले बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई समर्थन गरे गरेको...

एनपीए कोशी प्रदेशको आज निर्वाचन : शम्भु साह र बिवेक दाहालमा कसले मार्ला अध्यक्षमा बाजी ?

विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशको निर्वाचनको आज हुदैछ । एनपीए कोशी प्रदेशको निर्वाचनमा दुई वटा छुटा– छुटै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एनपीए कोशी प्रदेशको अध्यक्षमा शम्भु साह र बिवेक...

उदयपुरमा चट्याङ लागेर वृद्धको मृत्यु

उदयपुर, २ जेठ-उदयपुरमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा...

हिमालय दर्शन कलेजको अभिमुखिकरण चितवनको सौराहामा

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले यसैबर्ष भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गराएको छ ।चितवनको सौराहामा रहेको बाटिका रिर्सोटमा एक भव्य कार्यक्रम विच यसैबर्ष भर्ना विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्धघाटन...

झारखण्डका अर्का मन्त्री पनि कोरोना संक्रमित

एजेन्सी, ७ भदौ-भारतको झारखण्डका कृषिमन्त्री बादल पत्रलेख कोरोना संक्रमित भएका छन् । स्वास्थ्यमन्त्री कोरोना संक्रमित भएपछि उनले पनि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । झारखण्डका हेमन्त सोरेन सरकारको ११ सदस्यीय मन्त्रिपरिषदमा उनी कोरोना...

सांसदलाई अर्थमन्त्रीको जवाफ : वर्षैपिच्छे ‘पार्टी’को सिद्धान्त फेरेर बजेट ल्याइँदैन

काठमाडौं, २९ वैशाख-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र...

कोशीका तीन मन्त्रीले पाए जिम्मेवारी : उप्रेतीले वन, राईले अन्तरिक र जवेगुले पूर्वाधार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री कार्कीले करिब एक महिनापछि विनाविभागीय रहेका तीन मन्त्रीहरुलाई आज मन्त्रालयको जिम्मेवारी दिएका हुन् । विनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्