प्याब्सन विराटनगरको पदस्थापन

 न्यूज विराट
प्याब्सन विराटनगरको पदस्थापन

विराटनगर । निजी तथा आवासीय अर्गनाइजेशन नेपाल विराटनगरको नवर्विाचित कार्यसमितिहरुको पदस्थापन भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो ।

नवनिर्वाचित पदाधिकारी र कार्यसमितिहरुलाई पदस्थापन प्रमुख निर्वाचन आयुक्त डा. उद्धव पोखरेलले गरे । प्याब्सन विराटनगर महानगरको तेस्रो अधिवेशनबाट अध्यक्षमा अर्जुन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका प्रिन्सिपल पनि हुन् । उनी यसअघि प्याब्सन विराटनगरका उपाध्यक्ष रहेका थिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निजी विद्यालयहरुको हकहितमा लागि पर्ने प्रतिवद्धता जनाए । त्यसैगरी उपाध्यक्षमा अशोक लामा, सचिवमा चिरिञ्जीवि तिम्सिना, कोषाध्यक्षमा गोपाल प्रसाद रिजाल, सह– सचिवमा दिनेश ढुङ्गाना, सह– कोषाध्यक्षमा देवीलाल महतो रहेका छन् । त्यसैगरी सदस्यहरुमा सिमा अग्रवाल, विजय कुमार सिंह, भानु भट्टराई, ईश्वरी प्रसाद मिश्र रहेका छन् ।
पदस्थापन कार्यक्रमको प्रमुख अतिथि प्याब्सन राष्ट्रिय प्रमुख सल्लाहकार टिकाराम पुरी रहेका थिए । कार्यक्रममा प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका अध्यक्ष प्रेललासिंह सुवाललागयतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

बडादसैँको मुख्य दिन आज: आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदै

काठमाडौँ, २९ असोज-(असोज २९ गते शुक्रबार प्रचारप्रसार गर्ने) नेपालीहरूको महान् चाड बडादसँैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे...

विराटनगर आएर ओलीले भने–एमाले देश निर्माणको अभियानमा लागेको छ

विराटनगर,१७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताउनु भएका छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेश स्तरीय दुई दिन...

सच्चा समाजसेवीले केही पनि लिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, ६ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । ४१ औँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने...

सांसद यादव अपहरण प्रकरणको अनुसन्धान सकियो

काठमाडौं, जेठ ४-प्रहरीले सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान पूरा गरेको छ । पूर्वआईजीपी सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किसान’ संलग्न अपहरण मुद्दाको अनुसन्धान पूरा भएको काठमाडौं प्रहरीले जानकारी गराएको हाे...

कोरोना खोप समयमै निःशुल्क उपलब्ध गराउन छलफल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा संघीय मामिला, स्वास्थ्य तथा...

उत्तराखण्डमा गुफामा लुकेर बसेका एक नेपालीसहित ६ विदेशको उद्दार

एजेन्सी, बैशाख ९-भारतको उत्तराखण्डको एउटा गुफामा बसिरहेका एक नेपालीसहित ६ विदेशीलाई भारतीय प्रहरीले उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । गुफामा लुकेर बसेकामध्ये दुई जना महिला समेत थिए । उनीहरु ऋषिकेशमा गंगा नदीको किनारस्थित गुफामा बसिरहेका...

प्याब्सन लोकनृत्य प्रतियोगिता : सिद्धार्थ र बालप्रतिभा स्कुललाई उपाधि

विराटनगर । प्याब्सन लोकनृत्य प्रतियोगिता : सिद्धार्थ र बालप्रतिभा स्कुललाई उपाधिन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि मोरङ सुन्दरहरैचास्थित सिद्धार्थ सेकेण्डरी स्कुल र बालप्रतिभा स्कुलले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा आइतबार सम्पन्न गरेको जिल्ला स्तरीय...

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृता फेला परेका छन् । तीमध्ये एउटा बुढो र अर्को बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्