निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सकियो

 न्यूज विराट
निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सकियो

विराटनगर । नेपाल निर्माण व्यवसायी संघ मोरङले आयोजना गरेको दुई दिने निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम समापन भएको छ । संघको सभाहलमा सोमबार उक्त तालिम सम्पन्न भएको हो ।
दुई दिनसम्म संचालन भएको तालिममा मोरङ जिल्लाका ४५ जना निमार्ण व्यवसायीहरुको सहभागिता रहेको निमार्ण व्यवसायी संघ मोरङका अध्यक्ष महेश कुमार मिश्रले जानकारी दिए । निमार्ण व्यवसायीहरुलाई ठेक्का लिदा सहजिकरण गर्ने उद्देश्यले देशभरीको ७७ वटै जिल्लामा तालिम सुरु गरिएको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय महासचिव रोशन दाहालले जानकारी दिए । उनले निर्माण कार्य सुरु गरेदेखि काम सम्पन्न नगरुन्जेलसम्म बिचको अवधिमा झेल्नुपर्ने समस्या र कानुनी अड्चनको समस्या सावधान गर्ने उद्देश्यले व्यवसायीहरुलाई तालिम दिएको बताए ।
प्राध्यापक डा. राजेन्द्र अधिकारीले निर्माण आयोजना व्यवस्थापन सम्बन्धमा निर्माण व्यवसायीहरूलाई तालिमको सहजिकरण गरेका थिए ।

सम्बन्धित समाचार

विराटनगरमा रथयात्राको तयारी तीब्र

विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ ।बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरिएको छ । रथ घुमाउन...

विराटनगर १० लाई महानगर स्तरीय आईटीएफ तेक्वान्दोको उपाधि

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि विराटनगर–१० ले जितेको छ ।कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना सम्पन्न भएको प्रतियोगितामा विराटनगर १० ले ११ स्वर्ण, ८ रजत...

नेकपा विवाद : २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला

काठमाडौं, २५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षका २० जना स्थायी कमिटीका सदस्यले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भेला गरेका छन् । २० गते बसेको सचिवालयले २५ गते स्थायी कमिटीको बैठक बोलाएको थियो ।...

जेठ २ गतेसम्म आन्तरिक र बाह्य उडान बन्द रहने

काठमाडौं, १३ चैत-सरकारले आन्तरिक र बाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय लिएको छ । शनिबार प्रधारमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले मे १५ सम्मको लागि उडान...

आईपिएलः मुम्बईलाई हराउँदै चेन्नाइ शीर्ष स्थानमा

एजेन्सी, ४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा चेन्नाइ सुपर किंग्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा चेन्नाइले मुम्मबइ इन्डियन्सलाई २० रनले पराजित गरेको हो । जितपछि ८ खेलबाट दिल्ली क्यापिटल्स...

विरोधको बिच कटहरीको वडा कार्यालय नयाँ भवनमा

विराटनगर । निमार्ण पुरा भएको एक वर्षपछि केही स्थानीयको अवरोधको बिच मोरङ कटहरी गाउँपालिका ४ नं. वडा कार्यालय नयाँ भवनमा सरेको छ । साबिकको ठाउँदेखि करिब सात समय मिटर उत्तरमा आफ्नै सुविधा सम्पन्न भवनमा वडा...

शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैनः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो ।विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले...

न्युरो अस्पतालको रक्तदान कार्यक्रम, ६० पिन्ट रगत संकलन

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । रोटरी क्लब अफ बिराटनगर मिडटाउनसँगको सहकार्यमा रतmदान कार्यक्रम शुक्रबार आयोजना गरेको हो । कार्यक्रममा न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ प्याथोलोजिष्ट डा....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्