हिमालय दर्शन कलेजद्वारा ९५ विद्यार्थी दिक्षित

 न्यूज विराट
हिमालय दर्शन कलेजद्वारा ९५ विद्यार्थी दिक्षित

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका ९५ जना विद्यार्थी दिक्षित भएका छन् । कलेजले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी बिएचम, विसिए, विआइएम र विएससी सिएसआइटीका ९५ जना विद्यार्थीलाई दिक्षित गरेको हो ।

दिक्षित भएका विद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा बिजु थपलिया, कलेज प्रमुख भरत सापकोटा, निर्देशकहरु प्राडा प्रमोदकुमार झा, भेषराज पोखरेल , शैलेन्द्र शिवाकोटी, ज्ञानबहादुर खड्कालगायतले प्रमाणपत्र वितरण गरेका थिए । विआइएम, विसिए, विएससी सिएसआइटीको सेमिस्टर अध्ययन पूरा गरी उत्तिर्ण भएका विद्यार्थीहरुलाई दिक्षित गरिएको कलेज प्रमुख सापकोटाले बताए ।

उनले देशको लागि दक्ष जनशक्ति हिमालय दर्शन कलेजले उत्पादन गरेको बताए । गुणस्तरीय शिक्षासँगै कलेजले दक्ष जनशक्ति उत्पादन गर्दै आएको उनको भनाई छ । कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा थपलियाले गुणस्तरीय शिक्षासँगै अहिलेको आवश्यकता प्रवधियुक्त शिक्षा रहेको बताए । सोही अवसरमा कलेज विभिन्न संकायमा टप गर्ने विद्यार्थीहरुलाई नगदसहित सम्मान पनि गरेको छ । कलेजले आठौं सेमिस्टर टपरहरु विएससी सिएसआइटीकी प्रतिमा कुमारी चौधरी र विआइएमकी पुजा पाण्डेलाई नगदसहित सम्मान गरियो । त्यसैगरी उत्कृष्ट विद्यार्थीहरु विएससी सिएसआइटीका ममताकुमारी माझी थारु, विसिएकी सिवानी साह, विआइएमकी मेनुका थान्दार र विएचएमका देवबहादुर श्रेष्ठलाई सम्मान गरिएको छ ।

सम्बन्धित समाचार

कर्णालीमा डुङ्गा पल्टिदा ३ जना बेपत्ता थप सामग्री

सुर्खेत, ३ जेठ-सुर्खेतको चौकुने गाउँपालिका-२ को कर्णाली नदीमा डुङ्गा पल्टिँदा ३ जना बेपत्ता भएका छन् । शुक्रबार साँझ साढे ६ बजे कैलालीको मोहोन्याल गाउँपालिका–२ कोलतडी जाने क्रममा डुङ्गा पल्टिएको हो । ढुङ्गा पल्टिदा सुर्खेत चौकुने...

कृषि तथा पुशपालन क्षेत्रको आधुनिकरण गरिनुपर्नेमा जोड

विराटनगर । कृषि र पशु पालन क्षेत्रको आधुनिकरण र वजार व्यवस्थापन गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाण्डौद्वारा विराटनगरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा यस्तो बताएका हुन् । उक्त...

मोरंगको पथरीमा जग्गा बिबादमा आमाको हत्या , हत्या आरोपमा छोरा पक्राउ

विराटनगर, १८ माघ । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।...

मुसहर समुदाय माथिको विभेद अन्त्य गर्न माग

विराटनगर, २४ माघ । जिल्ला भेलाको आयोजना गरी सुनसरीका मुसहर समुदायले आफुहरु माथिको विभेद अन्त्यको माग गरेका छन् । सुनसरीको इनरुवा जिल्ला भेलाको आयोजना गरेको मुसहर समुदायले आफुहरु माथिको असमानताको खाडल पुरिनु पर्ने बताउँदै अधिकार...

पोखरा महानगरले बनायो कृषि बजारमा स्यानिटाइजर टनेल

पोखरा, १४ वैशाख-पोखरा महानगरपालिकाले शान्ति वनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइजर टनेल जडान गरेको छ ।कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वचालित सेनिटाइजर टनेल बनाएर महानगरले...

१४ अर्बको लगानीमा केशलिया करिडोर निर्माण हुँदै

विराटनगर । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा...

पशुपतिनाथको मन्दिर २८ माघदेखि खुल्ने

काठमाडौं, २६ माघ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ...

विराटनगरस्थित सिघिया खोलामा एक बालक मृत अवस्थामा भेटिए

विराटनगर, ५ वैशाख । विराटनगरस्थित सिघिया खोलामा एक बालक मृत अवस्थामा फेला परेका छन् । आइतबार शनिबार साँझदेखि हराइरहेका विराटनगर–८ हाटखोलाका ७ वर्षीय उलब बस्नेत मृचत अवस्थामा फेला परेका हुन् । केही साथीहरुसँग खेल्ने क्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्