रोरटी क्लब अफ विराटनगर डाउनटाउनले छठ पूजापछि फोहर भएको नहर सफा गरायो

 न्यूज विराट
रोरटी क्लब अफ विराटनगर डाउनटाउनले छठ पूजापछि फोहर भएको नहर सफा गरायो

विराटनगर । रोरटी क्लब अफ विराटनगर डाउनटाउनले छठ पूजापछि फोहर भएको नहर सफा गराएको छ । विराटनगर वडा नं ५ र ६ स्थित केसलिया क्षेत्रमा रहेको कोशी नहर पहल गरेर सरसफाई गराएको हो ।

नहर सफा भएपछि निकै सफा देखिएको छ । ५ दिनमा २ किलोमिटर क्षेत्र सफा गर्न ८ जना लागेका छन् ।

सरसफाईका लागि विराटनगर महानगरपालिकाले क्लबलाई सहयोग गरेको छ । नहरबाट निस्कने फोहोर फाल्न ढुवानी र ठाउँ पनि महनगरले उपलब्ध गराएको रोरटी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

सम्बन्धित समाचार

सुनसरी प्रहरीलाई सफलता, एकै दिन ६१ जना फरार अभियुक्त पक्राउ

विराटनगर । विभिन्न अपराध गरेर फरार भएका अभियुक्तलाई सुनसरी प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष टोली गठन गरेर फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेको छ ।विभिन्न अपराधमा अदालतबाट दोषी...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा आयोजित भव्य समारोहकाबिच वर्ष २०२३–२४ का पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सो अवसरमा वर्ष २०२२–२३ का पदाधिकारीहरुले वर्ष २०२३–२४ का प्रेसिडेन्ट...

पत्रकार लुइँटेलद्वारा प्रेस युनियन प्रदेश एकको अध्यक्षमा उमेदवारी घोषणा

विराटनगर । विराटनगरका पत्रकार कुमार लुइँटेलले नेपाल प्रेस युनियन प्रदेश नम्बर एकको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।सोमबार विराटनगरमा युनियन सम्बद्ध अग्रज पत्रकार, जिल्ला कार्यसमितिका पदाधिकारी तथा युनियनका पार्षदहरुको भेला आयोजना गरी लुइँटेलले...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

कृषि विश्वविद्यालयले उत्पादन गर्‍यो तितेपाती स्यानिटाइजर

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो । तितेपाती प्रयोग गरी बनाइएको...

महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउ च्याउ खेती तालिम

विराटनगर । महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउ च्याउ खेती तालिम सुरु भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित खार्जी गाउँका महिलाहरुका लागि तालिम सुरु भएको हो । महिला सशक्तिकरणको उदेश्यले क्लबको ‘ह्याप्पी भिलेज...

क्रिटिकल केयरमा काम गर्ने चिकित्सक र नर्सलाई तालिम

विराटनगर । बेसिक क्रिटिकल केयरमा काम गर्ने डाक्टर र नर्सहरूलाई तालिम दिएको छ । बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन र नेपलीज सोसाईटी फर क्रिटिकल केयर मेडिसिनले आवासीय डाक्टर मेडिकल अधिकृत तथा सघन उपचार कक्षमा कार्यरत...

विराटनगरको दिलावर फार्मेशी बदमासी रोकिएन, औषधीको अनुचित भण्डारन गरेपछि डिडिएले गर्यो शिलबन्दी

विराटनगर । विराटनगरको न्यूरो हस्पिटल चोकमा रहेको दिलावर फार्मेशीले विरामीलाई खुल्लेआम ठगी गर्दै आएको घटना सेलाउन नपाउँदै औषधीको अनुचित प्रयोगको लागि ‘ट्रामाडोल’ इन्जेक्सन भण्डारन गरेको पाइएपछि शिलबन्दी गरिएको छ । औषधी व्यवस्था विभाग (डिडिए) विराटनगरले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्