विराटनगर । तिजको अवसरमा विराटनगर– ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले डान्स प्रतियोगिताको आयोजना गरेको थियो ।
स्कुलमा अध्ययनरत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिएको मन्टेश्वरी इन्चार्ज मेलिना ओलीले जानकारी दिइन् । प्रतियोगितामा नर्सरीदेखि कक्षा १ सम्मका १ सय ६ जना विद्यार्थी सहभागि रहेको आलीले बताइन् ।
सवै कक्षागत अनुसार विजयी भएका थिए । नर्सरीको छात्रतर्फ सुभयान्स गौतम प्रथम भए भने छात्रातर्फ आराध्या कटवाल भइन् । दोस्रो छात्रतर्फ मयंक सिंह तथा तेस्रो इभान निरौला र आजाद अन्सरी भए । त्यस्तै छात्रातर्फ दोस्रो फतिमा तबरेज र तेस्रो आन्सी आचार्य भइन् ।
एलकेजीतर्फ छात्रतर्फ यूभानजंग कार्की प्रथम भए भने छात्रातर्फ यान्छेन तामाङ भइन् । दोस्रो छात्रतर्फ प्रियान्स सुवेदी तथा तेस्रो आयन भण्डारी भए । त्यस्तै छात्रातर्फ दोस्रो क्रिस्टिना थापा मगर र तेस्रो इमा राई भइन् । त्यसै गरि यूकेजी छात्रतर्फ दिप श्रेष्ठ प्रथम भए भने छात्रातर्फ काब्या वाग्ले भइन् । दोस्रो छात्रतर्फ दिभ्यान्स मानन्धर तथा तेस्रो प्रसिद्ध भट्टराई भए । त्यस्तै छात्रातर्फ दोस्रो अभ्नी चौैधरी तथा तेस्रो सहाना थापा र आरोशी यादव भइन् ।
त्येसैगरि कक्षा १ छात्रतर्फ क्रितेश कार्की नेउपाने प्रथम भए भने छात्रातर्फ नोसिका श्रेष्ठ भइन् । दोस्रो छात्रतर्फ आयुपजंग राउत तथा तेस्रो आयुस शर्मा पाण्डे भए । त्यस्तै छात्रातर्फ दोस्रो शालिन उप्रेती र तेस्रो अनाहिता साह भइन् ।
विजेता हुने विद्यार्थीलाई पछी स्कुलमा भब्य कार्यक्रमको आयोजना गरेर पुरस्कार तथा सम्मान गर्ने स्कुलले जनाएको छ ।
विराटनगर । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारयण माझी निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतले हराउँदै माझी निर्वाचित भएका हुन् । निर्वाचित...
विराटनगर, जेठ ९–विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति प्रदेश नं. १ कार्यालय विराटनगरको जीर्ण भवनको मर्मत सम्भार र रङ्गरोगन भएपछि सन्तुष्टि व्यक्त गरेका छन् । वि.स.२०३४ मा निर्माण भएको सो भवनको हाल सम्म...
विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको आइतबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ घर भएका ५५ वर्षीय महानन्द राय अमातको मृत्यु भएको कारागारका जेलर चेतराज बरालले बताए ।...
विराटनगर । लागूपदार्थ सेवन (लापसे) सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् । यसरी लापसे गरेर सवारी चलाउने चालक फेला परेसँगै यातायातमा गम्भीर लापरवाही बढ्दै गएको पुष्टि भएको छ । पछिल्लो समयमा...
विराटनगर । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा विराटनगरका ध्रुव प्रसाद सिग्देल निर्विरोध निर्वाचित भएका छन् । काठमाण्डौंमा सम्पन्न भएको १३ औं साधरणसभा तथा सातौं अधिवेशनबाट सिग्देल निर्विरोध उपाध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्। शनिबार विश्वासको मत...
विराटनगर। ट्राफिक नियम उल्लंघन गर्ने मालवक र ठुला सवारी साधनमा ‘व्हिल लक’ लगाएर जिल्लाट्राफिक प्रहरी कार्यालय मोरङले कारवाहीको दायारमा ल्याउने गरेको छ । भारतबाटआएका ठुला सवारी साधनहरूले जथाभावी पार्किक गरी सवारी अवगमन अस्तव्यस्त गराउन थालेपछिपार्किङ...