तेलि कल्याण समाजद्धारा रक्तदान, ४१ पिन्ट रगत संकलन

 न्यूज विराट
तेलि कल्याण समाजद्धारा रक्तदान, ४१ पिन्ट रगत संकलन

विराटनगर । तेलि कल्याण समाजले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए ।
१२ पिन्ट अत्ति आवश्यक भएका विमारीका लागि कार्यक्रम स्थलबाट नै संकलन भएको रगत विभिन्न अस्पतालमा लगेको उनले बताए ।
समाजका जिल्ला कोषाध्यक्ष रोहित कुमार साह, महिला समिति अध्यक्ष अम्बिका साह र गिता टेन्ट हाउस सञ्चालक तथा आजिवन सदस्य बुधन साह गरि ३ जनाले पहिलो रक्तदान गरि कार्यक्रमको शुभराम्भ भएकोे कार्यक्रम संयोजक सञ्जय कुमार साहले बताए ।
तेली कल्याण समाजले आफ्नो समाजको लागि मात्र नभएर समग्र नेपालीका लागि विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

सम्बन्धित समाचार

प्रहरीकै अगाडि हतियार फ्याँक्ने अझै फरार  

काठमाडौं, १४ साउन-प्रहरीकै अगाडि हातहतियार फ्याकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । सवारी जाँच गर्ने क्रममा काठमाडौंको कमलादीमा मंगलबार बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले...

बत्तीस सय तिरेर महाकाली तरेका बीच बाटामै अलपत्र

बैतडी, २८ वैशाख-दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (तीन हजार २ सय) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र...

विराटनगरमा ४२ सहित प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

विराटनगर, ८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

दुई तिहाइ बहुमतले संविधान संशोधन विधेयक पारित

काठमाडौं, ३१ जेठ-देशको वास्तविक नक्सा निशान छापमा समावेश गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ ।  भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा...

भक्तपुरका २ महिला र काठमाडौंका १ पुरुषसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० वैशाख-नेपालमा थप २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका आज परीक्षण गर्दा थप २६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा पर्साका १८, महोत्तरी, धनुषा, भत्तपुरका...

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बाँकेका दुई र दाङका एक जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज...

नेपाल र भारतका हजारौ श्रद्धालुभक्तजनको उपस्थितीमा कलशयात्रा निकालिदै

विराटनगर । जोगवनी –४ ईन्द्रानगर स्थित रहेको हनुमान मन्दिरको पहिलो वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा मनाउने तयारी भईरहेको छ । जोगवनीको रेलवे स्टेसनको पश्चिम तर्फ एक वर्ष अगाडि प्राण प्रतिष्ठा गरिएको हनुमान मन्दिर र शनि...

मोरङ २ मा सुजता कोइराला ४ मतले अघि

विराटनगर । मोरङको क्षेत्र नं. २ मा काँग्रेसकी सुजता कोइराला झिनो मतअन्तरले अग्रता लिएकी छिन् । कोइरालाले ३ हजार ५२६ मत ल्याएर अग्रता लिएकी छिन् । उनले एमालेका ऋषीकेश पोखरेललाई ४ मतले अग्रता लिएकी हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्