रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वृक्षारोपण गरेको छ । आइतबार इक्राहीस्थित म्याजिक चप्पल उद्योग अगाडी विभिन्न जातको विरुवाहरु रोपिएको हो ।

आँप, अम्बक, अमला, जामुन, बेल जस्ता १०० वटा फलफूल, अशोक र नीमका विरुवाहरू रोपिएको हो । वातावरण संरक्षणका लागि क्लबको पहिलो प्रोजेक्टका रुपमा आफूहरुले वृक्षारोपण गरिएको राटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२४–२५ की अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

वृक्षारोपण कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुसहित १८ जनाको उपस्थिती रहेको थियो । रोटरी क्लब अफ विराटनगरले निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित समाचार

बजेटमा पूर्वका माग समेट्न विराटनगरका उद्योगी/व्यवसायीको आग्रह

विराटनगर, १६ फागुन । आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेटमा पूर्वका माग समेट्न विराटनगरका उद्योगी–व्यवसायीले माग गरेका छन् । नेपाल राजश्व परामर्श समितिले आइतबार विराटनगरमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीले पूर्वका उद्योगी व्यवसायीले...

असई कार्कीले कन्चटमा गाेली हानेर आत्महत्या गरे

काठमाडौं, ११ जेठ-प्रहरी सहायक निरीक्षक (असई)  विष्णुप्रसाद कार्कीले आत्महत्या गरेका छन् । स्वयम्भू प्रहरी बिटमा कार्यरत असइ कार्कीले आफैले बोकको पेस्तोलले दाहिने कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । आइतबार विहान उनी बिटमै मृत अवस्थामा भेटिएका...

थ्री नेसन्स कप : बंगलादेशलाई हराउँदै नेपाल बन्यो विजेता

नेपाल थ्री नेसन्स कपको विजेता बनेको छ । सोमबार बेलुका दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ को गोल अन्तरले हराएको हो । नेपालका लागि १७ औं मिनेटमा संजोक राईले गोल गर्दै सुरुवाती अग्रता...

लामो दूरीका सवारी साधन बन्द गरिने

सरकारले लामो दूरीका सवारी साधन बन्द गरेको छ । आगामी ९ गतेबाट लागू हुने गरी लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै ९ चैतबाट...

सुनिल थापा कांग्रेसमा प्रवेश, देउवाले गरे सानेपामा स्वागत

काठमाडौं, १३ साउन-राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भएका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापाले केहीदिनअघि मात्रै राप्रपा परित्याग गरेका थिए । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो...

फार्मास्यूटिकल एसोसिएसन कोशीले मनायो विश्व फार्मेसी दिवस, फर्मासिस्टको दरबन्दी बढाउन माग

विराटनगर । नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले विश्व फार्मेशी दिवस मनाएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी विश्व फार्मेशी दिवस मनाएको हो । विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरी हर्षोल्लासका साथ दिवस...

भारतमा एकैदिन थपिए ३ लाख ३७ हजार संक्रमित, ४८८ जनाकाे मृत्यु

भारतमा एकैदिन ३ लाख ३७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा ३ लाख ३७ हजार ७०४ संक्रमित थपिएका हुन् । याे संख्या अघिल्लाे दिनकाे तुलनामा ९ हजार...

६८ फर्मको जरिमाना ४० लाख रुपैयाँ

काठमाडौं,  १७ भदौ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । विभागले १ भदौदेखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिमाना गर्दा १५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्