
प्रदेश १ मा १ लाखको पिसिआर परिक्षण
विराटनगर, २२ भदौ-प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको...
विराटनगर । विराटनगर – १४ मा रहेको भगवती विद्या मन्दिर १८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा विद्यार्थीले मार्च पास, नृत्य , गायन प्रस्तुत गरि थप रमाइलो गरे । सोहि अवसरमा एसईई परीक्षा दिएका १३ औं ब्याजका २२ जना विद्यार्थीलाई स्कुलले बिदाइ गरेको छ । कार्यक्रममा विराटनगर १४ का वडाअध्यक्ष सुर्यनारयण महतोले बिद्यार्थीलाई गुणस्तरीय शिक्षासंगै सिपमुलक शिक्षा दिएर अगाडि बढनुपर्नेमा जोड दिए ।
स्कुलले उत्कृष्ट विद्यार्थी, नियमित आउने विद्यार्थी, अनुशासन, सरसफाइ भएर विद्यालय आउने बिद्यार्थीहरुलाई पनि सम्मान गरेको छ । स्कुल प्रथम हुने छात्र र छात्रालाई पूर्ण छात्रवृत्ति दिने स्कुलले घोषणा गरेको छ । यसैगरी स्कूलमा प्रथम हुनेलाइ ५० प्रतिशत, द्वितीयलाई २५ प्रतिशत र तृतीय हुने बिद्यार्थीलाइ १० प्रतिशत छात्रवृत्ति दिने स्कुलले जनाएको छ ।
कार्यक्रममा बोल्दै स्कुलका संस्थापक प्रिन्सिपल धनबहादुर (डिबी) राईले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै पनि कसुर बाकी नराखेको बताए । विद्यार्थीहरुलाई सीपसहित रोजगारमुखी शिक्षा दिएर अगाडी बढेको उनले बताए ।
विराटनगर, २२ भदौ-प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको...
विराटनगर । प्रदेश १ मा आत्महत्याले विकराल रूप लिएपछि आत्महत्या रोकथाम एवं नियन्त्रण गर्न विशेष अभियान सुरु भएको छ । १ नंं .प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ मा...
काठमाडौं २९ साउन-नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक कामको निरन्तरताको लागि विशेष कार्ययोजना ल्याउनको निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार १ सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । समुदायस्तरमा कोभिड-१९ को...
काठमाडौं, २६ जेठ-उपत्यका नगरपालिका फोरमले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न संघीय सरकारसँग आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गरी सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो...
विराटनगर । रोटरी क्लव विराटनगरको ४८ औं पदस्थापन कार्यक्रम भएको छ । विराटनगरमा शनिबार साझ पदस्थापन कार्यक्रम भएको हो ।सन २०२४– २०२५ को लागि रोटरी क्लव विराटनगरको अध्यक्षमा युवा उद्योगी मनोजविक्रम शाह चयन भएका छन्...
विराटनगर । विराटनगरस्थित सेन्टर मलको पाँचौं बार्षिक उत्सबको अवसर पारेर छुट योजना ल्याएको छ । सेन्टर मल भित्र हरेक सामान खरिदमा छुट योजना लिएर आएको हो । सेन्टर मल भित्रको सेन्टर बजारमा खाद्यन्यमा १० प्रतिशत,...
भारतको पश्चिमबंगाल विधानसभामा आइतबार विधायकबीच हात हालाहाल भएको छ । पश्चिमबंगालको बीरभूममा भएको हत्याकाण्डलाई लिएर विधानसभामा हात हालाहाल भएको हो । तृणमूल कांग्रेस र बीजेपी विधायकबीच भएको हानाहानमा तृणमूल कांग्रेसका विधायक असित मजूमदार घाइते भएका...
काठमाडौं, ३ असोज-उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७७ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानअनुसार बन्नुपर्ने कतिपय...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.