स्मरणशक्ति बढाउन कोवास कलेजमा विद्यार्थीलाई तालिम

 न्यूज विराट
स्मरणशक्ति बढाउन कोवास कलेजमा विद्यार्थीलाई तालिम

विराटनगर । विराटनगरस्थित कोवास कलेजमा विद्यार्थीहरुलाई स्मरणशक्ति बढाउनुको साथै अध्ययन गर्ने कला सिकाउने उद्देश्यले एक दिने तालिम दिएको छ ।

कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त तालिम दिएको हो । जीएलए विश्वविद्यालय मथुरा भारतबाट आएका प्रशिक्षक अतिफ सिद्धीकीले विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा थपिए १००७ संक्रमित

काठमाडौं, ८ मंसिर-काठमाडौं उपत्यका पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४५४ जना महिला र ५५३ जना पुरुषमा कोरोना...

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

काठमाडौं, असोज २३ । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता । प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता...

अबको जोड कोरोना संक्रमण पत्ता लगाउन केन्द्रीत:मुख्यमन्त्री राई

विराटनगर, २८ चैत–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रीत भएको बताएका छन् । ‘हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको लँडाईमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण...

विराटनगर विमानस्थल प्राथमिकतामा पर्न नसकेको सरकारका प्रतिनिधिहरूलेनै स्वीकारे

विराटनगर । विराटनगर विमानस्थल तीन तहको सरकारको प्राथमिकतामा पर्न नसकेको स्वयम् सरकारका प्रतिनिधिहरूले स्वीकार गरेका छन् । विराटनगर विमानस्थलको विस्तारका लागि संघीय सरकारले प्राथमिकतामा राखेर बजेट उपलब्ध नगराएको प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखले बताएका छन्...

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं, २४ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी समिति बैठक पनि स्थगित भएको छ । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...

न्यूनतम साझा कार्यक्रम प्रदेश १ सरकारलाई हस्तान्तरण, के–के छन् प्राथमिकता ?

विराटनगर । प्रदेश १ सरकारमा सहभागी चार दलको तर्फबाट निर्माण भएको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले सरकारलाई बुझाएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीका निजी सचिव सुवास श्रेष्ठले न्यूनतम साझा कार्यक्रम...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप, धरान भेट्रान्स क्लब फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा पुगेको छ ।विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनलमा घरेलु टिम मिल्स भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै धरान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्