धनुषाको जटही र खजुरी नाका बन्द
धनुषा, १६ जेठ-भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका आजदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । भोकभोकै खान नपाएका कारण १ जनाको मृत्यु भएको १ दिन नबित्दै स्थानीय जिल्ला...
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनिय नेपालको १६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
किसानहरुलाई मल विउपुजी र बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै नावुनको १६ औँ वार्षिक उत्सव मनाएको राष्ट्रिय सौन्दर्यकमी युनिय नेपाल विराटनगरकी अध्यक्ष भली सुब्बाले बताइन् । सोही अवसमार युनियनले विराटनगर ५ स्थित विशाल चौक नजिकै रहेको बस्तीमा पुगेर होली पर्वसँगै नयाँ बर्षको शुभकामना आदान प्रदान पनि गरेको छ । युनियले दर्जन बढी किशान मल र बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको अध्यक्ष सुब्बाले बताइन् । युनियनले हरेक बर्ष बार्षिक उत्सवको अवसरमा फरक फरक सामाजिक कार्यहरु गर्दै आएको छ । यस अघि विराटश्वर वृद्धाआश्रम , पुर्वाअञ्चल बालसेवा आश्रममा सामाजिक कार्य सँगै रक्तदान, सरफाई लगायतका कामहरु गर्दै आएको छ ।
यसपटक पनि फरक तरीकाले बार्षिक उत्सव मनाएको अध्यक्ष सुब्बाले बताइन् । यसक्षेत्रका किसानले मलविउपुजी नपाईरहेको अवस्थामा युनियनले थोरै भएपनि केही राहत पुगोस भनेर किसानलाई मल विउ र बालबालिकाहरुलाई शैक्षिक सामाग्री अन्र्तगत कापि कलम पेन्सिल लगायतका प्रदान गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रिय केन्द्रिय उप महासचिव ममता प्रधान, सदय गंगा तामाङ, प्रदेश उपाध्यक्ष ललिता धिमाल, सचिव कला डागी , पुर्व अध्यक्षद्धय सायदा तवसुम ,अमिता पोखरेल लगायत युनियनमा आवद्ध पदाधिकारी सदस्यहरुको सहभागित रहेको थियो । यसैविच युनियनले राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी सस्थापक सदस्य स्वर्गीय पवी गुरुङ सम्झनामा दिप—प्रज्वलन समेत गरेका छन् ।
धनुषा, १६ जेठ-भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका आजदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । भोकभोकै खान नपाएका कारण १ जनाको मृत्यु भएको १ दिन नबित्दै स्थानीय जिल्ला...
काठमाडौं, १३ वैशाख-देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको १ मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय...
विराटनगर । तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबल हुने भएको छ । कार्तिक १० गते विराटनगरको मनेरोडस्थित जैन भवनमा म्यूजिक फेस्टिबल हुने भएको हो । फेस्टिबलको भव्य तयारी सुरु गरिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी...
विराटनगर, ३ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.निदेश सापकोटाका अनुसार कोभिड अस्पतालमा सुनसरीको इटहरी २० का ७८ वर्षीय वृद्धको सोमबार बिहान ३...
विराटनगर । मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ । राईको हत्या आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बू पक्राउ परेका हुन्...
विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाई अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार विहानको समयमा सरसफाई अभियान अनुसार आज विराटनगर महानगरपालिकाको बस पार्क क्षेत्रमा सफाई अभियान सञ्चालन गरियो । बस पार्क टोल...
विराटनगर । विराटनगरमा धाकधम्की दिदै चन्दा असुली गर्ने गिरोहको समूह सक्रिय रहेको पाइएको छ । विभिन्न नम्बरबाट फोन गर्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिएर विराटनगरको विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र औषधी व्यवसायीहरूसँग चन्दा असुली...
विराटनगर । मंसिर ४ गते हुने निर्वाचनमा सबैले धेरै चासोका साथ हेरेको क्षेत्रमध्ये मोरङ क्षेत्र नं. ६(१) पनि हो । प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो । जहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.