सौन्दर्यकर्मी युनियले मनायो १६ औं वार्षिक उत्सव (फोटो फचर)

 न्यूज विराट
सौन्दर्यकर्मी युनियले मनायो १६ औं वार्षिक उत्सव (फोटो फचर)

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनिय नेपालको १६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।

किसानहरुलाई मल विउपुजी र बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै नावुनको १६ औँ वार्षिक उत्सव मनाएको राष्ट्रिय सौन्दर्यकमी युनिय नेपाल विराटनगरकी अध्यक्ष भली सुब्बाले बताइन् । सोही अवसमार युनियनले विराटनगर ५ स्थित विशाल चौक नजिकै रहेको बस्तीमा पुगेर होली पर्वसँगै नयाँ बर्षको शुभकामना आदान प्रदान पनि गरेको छ । युनियले दर्जन बढी किशान मल र बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको अध्यक्ष सुब्बाले बताइन् । युनियनले हरेक बर्ष बार्षिक उत्सवको अवसरमा फरक फरक सामाजिक कार्यहरु गर्दै आएको छ । यस अघि विराटश्वर वृद्धाआश्रम , पुर्वाअञ्चल बालसेवा आश्रममा सामाजिक कार्य सँगै रक्तदान, सरफाई लगायतका कामहरु गर्दै आएको छ ।
यसपटक पनि फरक तरीकाले बार्षिक उत्सव मनाएको अध्यक्ष सुब्बाले बताइन् । यसक्षेत्रका किसानले मलविउपुजी नपाईरहेको अवस्थामा युनियनले थोरै भएपनि केही राहत पुगोस भनेर किसानलाई मल विउ र बालबालिकाहरुलाई शैक्षिक सामाग्री अन्र्तगत कापि कलम पेन्सिल लगायतका प्रदान गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रिय केन्द्रिय उप महासचिव ममता प्रधान, सदय गंगा तामाङ, प्रदेश उपाध्यक्ष ललिता धिमाल, सचिव कला डागी , पुर्व अध्यक्षद्धय सायदा तवसुम ,अमिता पोखरेल लगायत युनियनमा आवद्ध पदाधिकारी सदस्यहरुको सहभागित रहेको थियो । यसैविच युनियनले राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी सस्थापक सदस्य स्वर्गीय पवी गुरुङ सम्झनामा दिप—प्रज्वलन समेत गरेका छन् ।

सम्बन्धित समाचार

कोटेश्वरमा ओली-नेपाल सामूहिक बैठक

काठमाडौं, १५ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि अहिले एकएक्लै र सामूहिक छलफल जारी रहेका छन् । आज बिहान बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल...

काठमाडौं महानगरले रेडियोबाट पढाउन थाल्यो 

काठमाडौं, २८ जेठ-काठमाडौं महानगरपालिकाले वैकल्पिक विधिबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । बुधबार बिहानबाट रेडियोबाट पढाउन सुरु गरिएको महानगरका शिक्षा विभागका अधिकृत तारापति खरेलले जानकारी दिए । बिहान ९ बजेबाट कक्षा १ देखि १० सम्मका...

नेकपा सांसदलाई स्पष्ट एकरूपता देखाउन प्रधानमन्त्रीको लिखित निर्देशन

काठमाडौं, २७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिँदै उनले एकताबद्ध प्रयासका...

अर्थमन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेताहरूकाे चर्काे दबाब

सत्ताघटक नेपाली कांग्रेसका नेताहरूले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला, गुरुराज घिमिरे, गोविन्द पोखरेल लगायतले अर्थमन्त्रीबाट शर्मालाई हटाउन  प्रधानमन्त्री देउवालाई चर्काे...

९ पटक मुद्दा खेपिसकेका राई डेढ किलो गाँजासहित पक्राउ

विराटनगर । ९ पटक मुद्दा खेपेर जेल जिवन बिताएका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको...

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, १५ असार-एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता...

शेयर कारोबारमा हौसिए लगानीकर्ता, एकै दिन ६ अर्बको कारोबार

काठमाडौं, ४ मंसिर-शेयरबजारमा लगानीकर्ताको आर्कषण बढ्दै गएपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गर्न थालेको छ । साताको अन्तिम दिन बिहीबार आज पनि सेयर खरिदबिक्री गर्ने लगानीकर्ताको चाप बढ्दा कारोबार रकमले नयाँँ रेकर्ड कायम गरेको छ...

काठमाडौं थप ४ पसललाई जरिमाना

काठमाडौं, २५ वैशाख-दोहोरो बिल जारी गरेवापत आज २ बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्