मोरङमा मापसे चेकजाँचमा कडाइ, सेवन गरी सवारी चलाए तत्काल कारवाही

 न्यूज विराट
मोरङमा मापसे चेकजाँचमा कडाइ, सेवन गरी सवारी चलाए तत्काल कारवाही

विराटनगर । जाडोमा मादक पदार्थ सेवन (मापसे) खाएर सवारी साधन चलाउने भएको मोरङ ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।
विरामी बोक्ने एम्बुलेन्स, विद्यार्थी बोक्ने स्कुल बस र यात्रु ओसार–पसार गर्ने सिटी सफारीका सवारी चालकहरुले मादक पदार्थ सेवन गरि सवारी चलाएर सवारी दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले मापशे अभियानलाई तिव्र बनाएको छ । मोरङ ट्राफिक प्रहरीले विराटनगरसहित जिल्लामा मापेश अभियान तिव्र रुपमा अगाडी बढाएको हो ।

केही दिन अगाडी विराटनगरको व्यस्त बजार हस्पिटल चोकमा एउटा एम्बुलेन्सका चालकले मापसे सेवन गरि सवारी चलाउँदा चार वटा सवारीलाई क्षति पुर्याएका थिए । त्यसपछि मोरङ ट्राफिक प्रहरीले मापेश अभियानलाई तिव्र बनाएको छ । मापशे गरेर सवारी चलाउने चालकलाई प्रहरीले अन द स्पट कारवाहीको दायारमा ल्याउने गरेको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । ‘पछिल्लो समय मापेश गरि सवारी साधान चलाउने गरिएको देखियो,’ उनले भने, ‘सवारी दुर्घटना न्यूनिकरण गरिन अहिले एम्बुलेन्स, स्कुल बस र सिटी सफारीका चालकहरुलाई पनि मापसे चेकजाँच गरिन थालिएको हो ।’

सम्बन्धित समाचार

प्रहरी हिरासतको पर्खाल भत्काएर ६ थुनुवा फरार

विराटनगर । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर थुनुवाहरु फरार भएका छन् । लागुऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा फरार भएका हुन् । पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको...

आर्या न्यूरोमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङको’ सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा...

प्रदेश १ मा एकैदिन १४६५ जनाले जिते कोरोना, ५०७ संक्रमित थपिए

विराटनगर, २६ जेठ । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म...

गाँजा कारोबारीको सञ्जाल तोड्दै प्रहरी, मोरङको जहदाबाट ३८ केजी गाँजा बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा धमाधम बरामद गर्न थालेको छ । एकपछि अर्को गर्दै अवैध गाँजा इप्रका रानीले पक्राउ गर्न थालेको हो । शनिबार दिउँसो पनि मोरङ जहदा गाउँपालिका – ३...

हिंसात्मक प्रदर्शन रोक्न इन्डोनेसियामा सयौं सुरक्षाकर्मी परिचालन

इन्डोनेसियाले पश्चिमी प्रान्तमा फैलिएको हिंसात्मक प्रदर्शन रोक्न सयौं सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न समुदायमा फैलिएको हिंसात्मक गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरीएको अन्तर्रा्ष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । पश्चिमी पापुरालाई दुइ भागमा विभाजन गरेको विरोधमा स्थानीयले...

विराटनगरबाट २१ किलो गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट २१ किलो गाँजा बरामद गरेको छ । प्रहरीले विराटनगर ६ केशलीया रोडबाट बुधबार गाँजा बरामद गरेको हो । बिराटनगर महानगरपालिका वडा नं. ६ केशलीया नहरमा चेकिङमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ...

राजनीतिक अस्थिरताले कोशी प्रदेशमा संघीयताप्रति वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशबासीमा संघीयताप्रति वितृष्णा पैदा भएको बताएका छन् । संविधान दिवसका अवसरमा आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्