विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ ؘसखमाहास्थित जेभियर्स स्कुलमा एक दिने प्रविधिमैत्री प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि आटिफिसियल ईन्टिलेजन्स र कोडिङ रोबटिक्स प्रर्दशनी आयोजना गरिएको हो । जेभियर्स स्कुलमा भएको प्रविधिमैत्री प्रर्दशनी कोशी प्रदेशमा पहिलो पटक भएको स्कुलका भाइस प्रिन्सिपल जनक ढकालले बताए । प्रर्दशनीमा ३० जना विद्यार्थीले १२ वटा स्टलहरु राखेका थिए । दुरशिक्षाको प्राविधिक सहयोगमा उक्त प्रर्दशनी भएको हो । दुरशिक्षाबाट आएका शिक्षकहरुले एक हप्ता सम्म तालिम दिएपछि जेभिर्यस स्कुलका विद्यार्थीहरुले ४८ वटा विभिन्न आइटिसँग सम्बन्धी बस्तुहरु बनाएका छन् । ४८ मध्ये शुक्रबार भएको प्रर्दशनमीमा १२ वटा स्टल राखेका थिए । प्रर्दशनीमा रोबट, पानी ओभर फ्लो हुँदा कसरी बन्द हुने, ग्यास लिंक हुँदा कसरी बच्नेलगायतका बस्तुहरु प्रर्दशनमा राखेको स्कुलले जनाएको छ ।
कोशी प्रदेशमा पहिलो पटक भएको प्राविधिक प्रर्दशनी प्रत्येक महिना गर्ने कलेजका भाइस प्रिन्सिपल ढकालले बताए । विद्यार्थीहहरुलाई प्रविधिसँग जोडनुको साथै प्रविधिमैत्री बनाउन यस्तो प्रर्दशन गरिएको उनले बताए । कक्षा तीन देखि कक्षा १० सम्मका विद्यार्थीको सहभागि छ । कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा ८ सय ४५ बढी विद्यार्थी अध्ययरत रहेका छन् ।
विराटनगर । विराटनगर – १ मा रहेको डनबस्को स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी विज्ञान प्रर्दशनी गरिएको हो ।विज्ञान प्रर्दशनीको उदघटन विराटनगर १ का कार्यवहाक अध्यक्ष लक्ष्मी...
काठमाडौं, २० जेठ । शेयर बजर परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार पनि हरियाली छाएको छ । जसले गर्दा लगानीकर्ता थप उत्साहित बनेका छन् । बिहीबार नेप्से सूचक २९ दशमलव ५५ अंकले बढेर २८५६ दशमलव...
विराकटनगर । जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरीले कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कारागार प्रमुख राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई आइतबार पक्राउ...
विराटनगर, २२ साउन । झापाको झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर...
विराटनगर । चालु आर्थिक वर्षको सात महिनामा मोरङबाट १३ हजार भन्दा बढी वैदेशिक रोजगारमा गएका मध्ये १५ जनाको मृत्यु भएको पाइएको छ । मृत्यु भएको मध्ये ११ जना पुरुष र ४ जना महिला रहेका छन्...
काठमाडौं, ७ असार । वायुसेवा सञ्चालक संघले सबै उडान बन्द गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै...
विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्यसमितिले समाजका एक सय बढी ब्यक्तीलाई सम्मान गरेको छ ।विराटनगरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । समाजले समुदाय भित्रका मेधावी विद्यार्थी, चिकित्सक, स्वास्थ शिक्षा, शिक्षा...