स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासँगको सम्बन्धलाई बलियो बनाउनु पर्छः महामन्त्री शर्मा

 न्यूज विराट
स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासँगको सम्बन्धलाई बलियो बनाउनु पर्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकांबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासंगको सम्बन्धलाई वलियो बनाउने पर्ने बताउनु भयो ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन मोरङद्वरा आज यहाँ आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानूनी तथा वित्तिय सुशनासन सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले स्थानीय निकायका नेकांका ३३२ प्रमुखहरुले संगठीत रुपमा जनतको कार्य गरि पार्टीलाई वलियो बनाउनु पर्नेमा जोड दिनु भयो ।

महामन्त्री शर्माले लोकतान्त्रिक प्रणाली प्रतिको जनताको विश्वासलाई घनिभुत बनाउन जनप्रतिनिधिहरुको ठूलो भूमिका रहेको चर्चा गर्नु भयो ।

उहाँले  स्थानीय निकायले प्राप्त अधिकारलाई सर्तकताका साथ नागरिकको हितका लागि प्रयोग गर्न आग्रह गर्नु भयो ।

महामन्त्री शर्माले लोकतन्त्रमा लोकतन्त्रको विरुद्ध सडकमा प्रदर्शन गर्न पाउनु नै सबै भन्दा सुन्दर पक्ष भएको चर्चा गर्नु भयो ।

उहाँले अहिले हाम्रो ध्यान मुख्य रुपमा भूकम्पबाट पीडितहरुका लागि  अस्थायी टहरा निर्माण  एवं न्यानो कपडा व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

नेका केन्द्रीय सदस्यत्रय डा डिला संग्रैला, सरिता प्रसाई र  भीम पराजुलीले लोकतन्त्रको जग स्थानीय तह भएकोले जनप्रतिहरुलाई कानूनी अडचनका विषयहरुमा जानकारी दिनु पर्ने सुझाव दिनु भयो ।

कोशी प्रदेश सभा सदस्य हिमाल कार्की,नेकां मोरङ उपसभापति भक्ति माझी,  गुरु घिमिरे,वरिष्ठ अधिवक्ता भरतबहादुृर थापा, समूहका मोरङ अधयक्ष डिल्लीप्रसाद दाहाल, कर्णाली प्रदेका अध्यक्ष पदमबहादुर शाही ,केन्द्रीय उपाध्यक्ष कविता वस्नेतले स्थानीय तहको कानून समस्या समाधान गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

कांग्रेस अधिवेशन : प्रदेश सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

पोखरा, १६ मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क...

नेकपा संसदीय दलको बैधानिक बैठक आज बस्दै

काठमाडौं, २२ फागुन । नेकपा संसदीय दलको बैधानिक बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा संसदीय दलको बैठक बस्न लागेको हो । आजको बैठकले पुनर्स्थापित प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने निर्क्यौल गर्नेछ । बैठकमा...

नेकपा सचिवालय बैठक सकियो, स्थायी कमिटी बैठक २५ गते

काठमाडाैं, २० वैशाख-वालुवाटारमा नेकपा सचिवालय बैठक सकिएको छ । पार्टी एकतालाई दृड भएर रक्षा गर्ने निणृय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारले देश र जनताको पक्षमा काम गर्ने गरी काम गर्ने निर्णय भएको उनको...

हिमालय दर्शनका बिवेक सुवेदी भए देशभरीमा द्धितीय

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका बिवेक सुवेदी देशभरीमा द्धितीय भएका छन् । त्रिभूवन विश्व विद्यालयले लिएको परीक्षामा सुवेदी बीबीएस प्रथम वर्षको परीक्षामा द्धितीय भएका हुन् । सोमबार सार्वजानिक भएको नतिजा अनुसार सुवेदीले ८०.६० प्रतिशत...

सर्वोच्चमा अबदेखि मुद्दाको पेसी गोलाप्रथाबाट

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतमा मुद्दाको पेसी अबदेखि गाेलाप्रथाबाट ताेकिने भएको छ । आज बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो । बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेसी...

रिसर्चमा आधरित विद्यार्थी उत्पादन गरिनुपर्नेमा जोड

विराटनगर । रिसर्चमा आधिरित विद्यार्थी उत्पादन गरेर विराटनगर – ३ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी (पुस्याट) लाई चिनाउनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । फुस्याट कलेजले दिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी...

विज्ञापन बोर्डको कार्यालय स्थापना

काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ । सरकारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानुन बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत...

थप २ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं, २० जेठ-नेपालमा थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये २ सय ७० जना पुरुष छन् भने १८ जना महिला छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्