एमाले कोशी प्रदेशको अधिवेशन : तीन घण्टा ढिलो गरी सुरु भयो मतगणना

 न्यूज विराट
एमाले कोशी प्रदेशको अधिवेशन : तीन घण्टा ढिलो गरी सुरु भयो मतगणना

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी पाँच बजेबाट सुरु भएको हो।

७स्थान बाट मतगणना सुरू भएको छ । ९९७ जना प्रतिनिधि रहेकोमा ९७७ मत खसेको थियो । अधिबेशनमा अध्यक्ष लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ । मतदान सकिएको १२ घण्टापछि मतगणना सुरु भएको हो । मतदान बिहान ५बजे सुरू भएको थियो ।

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको छ । जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ ।

सम्बन्धित समाचार

मोरङ ट्राफिकले सिटी सफारी चालकलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराउँदै

विराटनगर । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारी चालकहरुलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराएको छ ।मोरङ ट्राफिक प्रहरी कार्यालयको अगुवाईमा विराटनगरका सिटी सफारी...

संघीय संसदका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण

काठमाडौं, २२ साउन-संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण भएको छ । प्रवक्ता पाण्डेसहित संसद सचिवालयका ८ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।  सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई...

पर्सी सचिवालय बैठक बोलाउने प्रचण्डको प्रस्ताव

काठमाडौं, २५ कात्तिक-सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सी बिहीबार सचिवालय बैठक बोलाउने गरेका छन् ।  मंगलबार प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर सचिवालय बैठक राख्ने प्रस्ताव गरेका हुन् ।...

प्याब्सन स्पोर्ट्स मिट : पहिलो दिन पूर्वाञ्चल एकाडेमीको अग्रता

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू भएको छ । नजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा शुक्रबारदेखि औपचारिक रुपमा प्याब्सन स्र्पोटस मिट सुरु भएको हो । उक्त स्पोर्ट्स मिटको उद्घाटन...

प्रथम रविदानन्द चौधरी कप: विराट युनाइटेड फाइनलमा

विराटनगर । विराटनगरको विराट युनाइटेड भेट्रान प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा राईजिङ्ग भेट्रान इटहरीलाई ५–४...

प्रदेश १ का मुख्यमन्त्रीसहित आठ सांसद प्रचण्ड–नेपाल समूहद्वारा निलम्बित

विराटनगर, २८ पुस-नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ । प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा...

मोरङ कारागारमा स्वास्थ्य शिविर, ६ सयबढी कैदीबन्दीले गराए स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित मोरङ कारागार भित्र रहेका कैदीबन्दीहरुको लागि निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको छ । गिरी फाउन्डेसनको आयोजनामा शनिबार कारागारमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा कैद भुक्तान गर्र्दै आएका ६ सय...

प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच बनाएको छ : मन्त्री कुसियत

विराटनगर, पुस १-प्रदेश नम्बर १ का पर्यटन, उद्योग, वन तथा वातावरण मंत्री जगदिश कुसियतले बैंकको चर्को व्याज दर र अर्को तर्फ जग्गाको अत्यधिक मुल्यका कारण उद्योग खोल्न गाह्रो भईरहेकोले प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्