औषधी व्यवसायीद्धारा कारवाहीको माग राख्दै मेयर कोइरालालाई बुझाए ज्ञापनपत्र

 न्यूज विराट
औषधी व्यवसायीद्धारा कारवाहीको माग राख्दै मेयर कोइरालालाई बुझाए ज्ञापनपत्र

विराटनगर । विराटनगरको कोशी अस्पताल अगाडी रहेको स्नेहा फार्मेसीमा औषधि ब्यवसायी तथा जनता समाजबादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादबलाई आक्रमण गर्ने नगर प्रहरीलाई कारवाहीको माग राख्दै नेपाल औषधि ब्यबसायी सघं मोरङले कारवाहीको माग राखेको छ ।

सघंका सदस्य समेत रहेका ब्यावसायी यादवमाथि भएको आक्रमण बिरुद्ध सत्य तथ्य छानविन गरि कडा कारवाहीको माग गर्दै औषधी ब्यवासायी सघं मोरङले विराटनगर महानगरपालीकाका मेयर नागेश कोइरालालाई शुक्रबार ज्ञापन पत्र बुझाएका हुन् ।

सघंका केन्द्रिय सदश्य प्रदिपकुमार दास, कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडा, मोरङ जिल्लाका महासचिव दिनेश ठाकुर, औषधि बिक्री प्रतिनिधि सघं केन्द्रिय कार्यलय र बिराटनगर शाखा, मेडिकल ल्याब्रोरेटरी प्रतिनिधि सघं, तथा नेपाल चिकित्सक सघंका प्रतिनिधि सहितको संयुक्त टोलीले शुक्रबार महानगरपालिकाका मेयर नागेश कोइरालालाई भेटि ज्ञापनपत्र बझाएको हो ।

गत २७ गते बिराटनगर महानगरपालीकामा नगर प्रहरीले ब्यवसायी यादवसगं पार्किडको बिषयमा भएको सामान्य बिवादमा लछारपछार पार्दै दुब्र्यवहार गरेका थिए । पसल अगाडि नो पार्कीङमा रोकेको सिटी सफारीमा नगरप्रहरीले हृललक लगाएपछि त्यसलाई खोल्न यादवले नगरप्रहरीलाई आग्रह गरेका थिए ।

सोही बिषयमा बिवाद लम्बिएपछि नगरप्रहरीद्धारा यादवमाथि दुब्यवहार भएको थियो । उक्त घटनाको तत्काल सत्यतथ्य छानविन गरि दोसीउपर कडा कारबाहीको माग गर्दै मेयर कोइरालाईे ज्ञापनपत्र बुझाएको सघंका उपाध्यक्ष्ँ तथा प्रवक्ता देशबन्धु ढकालले बताए । उनले यस्ता खालका कार्यहरु नरोकिए, दोसीमाथि कडा कारवाही नभए ब्यवसायीको सुरक्षाको लागि चरणवद्ध आन्दोलन गर्न बाध्य हुने समेत बताए ।

यादवमाथि भएको दुव्र्यबहारको चौतर्फी विरोध भइरहेको छ ।

सम्बन्धित समाचार

स्वबियू निर्वाचन : महेन्द्र मोरङ क्याम्पसको निर्वाचन कार्यालयमा आगजनी गर्ने चार पक्राउ

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्थापना गरिएको निर्वाचन कार्यालयमा आगजनी गर्ने चार जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा स्ववियू सभापतिका उम्मेद्वार योगराज दाहाल, आयुश दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह, केन्द्रीय सदस्य...

धरानमा वृद्धा महिलाको सुन लुटेर हत्या

विराटनगर । सुन र नगद लुटेर सुनसरीको धरान उपमहानगरपालिका – २० स्थित टोकेमा एक वृद्ध महिलाको हत्या गरिएको छ । लुटेराको समूहले स्थानीय ६५ वर्षीय पूर्णिामाया राईको सुन र नगद लुटेर हत्या गरिएको अवस्थामा आज...

सर्वेन्द्र, महेश र किसानविरुद्धको मुद्दा सरकारी वकिल कार्यालयमा दर्ता

काठमाडौं, २२ वैशाख-नवगठित दल जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान हुने भएको छ । डा. यादवले दिएको जाहेरी सरकारी वकिल कार्यायल, काठमाडौंले दर्ता गरेपछि अपहरण घटना छानबिन हुने भएको हो ।...

झापामा अन्तराष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुँदै

झापा, फागुन १०–झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टामा अन्तराष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले यही २० फागुनदेखि २५ सम्म सो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा नेपाल, भारत, भुटान र...

मलेसियामा साहलाई १० वर्ष जेल र १० कोर्रा, मृत्युदण्डबाट पाए माफ

काठमाडौं, २ साउन-मलेसियामा गाँजा तस्करीको अभियोगमा पक्राउ परेका एक नेपाली तथा दुई मलेसियन नागरिकलाई सुनाइएको मृत्युदण्डको सजाय नहुने भएकाे छ । उनीहरूलाई उच्च अदालतले गाँजा तस्करीको अभियोगमा दुई वर्षअघि मृत्युदण्डको फैसला गरे पनि अब मृत्युदण्डकाे सट्टामा...

प्रविधिमा रुपान्तरण आवस्यक : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३० असोज–प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवस्यक रहेकोमा जोड दिएका छन् । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत शिक्षकको सूचना प्रविधि सम्ंवन्धि क्षमता विकासका लागि दोश्रो चरणको अनलाईन तालिमको...

प्रहरी प्रधान कार्यालयमा ३५ जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौं, १४ साउन-काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ का ३ घरमा पहिरोले जोखिम पुर्‍याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा ३ घरलाई पहिरोको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई...

प्रदेश १ का मुख्यमन्त्रीसहित आठ सांसद प्रचण्ड–नेपाल समूहद्वारा निलम्बित

विराटनगर, २८ पुस-नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ । प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्