
एमाले महाधिवेशन : शेरधनको गृहजिल्लामा पनि सर्वसम्मत प्रतिनिधि चयन
विराटनगर, २८ कात्तिक । आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रदेश १ को भोजपुर जिल्लाबाट पनि सर्वसम्मत प्रनिनिधि चयन भएका छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहजिल्ला समेत...