झी पुः चमा नयाँ नेतृत्व, अध्यक्षमा भविषकुमार श्रेष्ठ

 न्यूज विराट
झी पुः चमा नयाँ नेतृत्व, अध्यक्षमा भविषकुमार श्रेष्ठ

विराटनगर । झी पुःच (नेपाल भाषा तथा संस्कृतिक संघ) को अध्यक्षमा भविषकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । झी पुचः को २९ औ साधरणसबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

होटल तथा पर्यटन व्यवसायी सेमत रहेका श्रेष्ठ यसअघि झी पुः च का वरिष्ठ उपाध्यक्ष रहेका थिए । झी पुच ः का वरिष्ठ उपाध्यक्षमा शरद श्रेष्ठ, उपाध्यक्ष सुरेशलाल श्रेष्ठ, महासचिब सुभाष अमात्य, कोषाध्यक्ष संजय श्रेष्ठ, सचिब सुरज श्रेष्ठ, सहकोषाध्यक्ष संन्जु शाक्य रहेकी छिन् ।

सदस्यहरुमा उदय ढंगोल, मिरा राजभण्डारी, जिना श्रेष्ठ, संजीव श्रेष्ठ, सुनिता बर्जचार्य, संयम श्रेष्ठ रहेका छन् ।
झी पुः चले नेवार सामुदायको भाषा संस्कृतिको संरक्षण र जगेर्ना गर्दै आएको छ ।

सम्बन्धित समाचार

वी – डिभिजन क्रिकेट प्रतियोगिता : मिल्स र वेलबारी विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय वी – डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा विराटनगरको मिल्स क्रिकेट क्लव र बेलबारी विजयी भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई...

एम्बुलेन्स देख्ने वितिकै छिः छिः दुरदुर गर्छन : एम्बुलेन्स चालक

पथरी, जेठ २०–‘हामी एम्बुलेन्स चालक दिनरात नभनी खटिइराखेका छौँ । हामीले कुन विरामी कस्तो भनेर कसैलाई भेदभाव गर्दैनौँ तर यो लकडाउनको समयमा हामीले पानी पनि किनेर खान्छु भन्दा होटलवालले दिँदैनन् ।’ यस्तो समस्या एकजना एम्बुलेन्स...

विराटनगरको शैक्षिक शान : मेरिल्याण्ड कलेज

विराटनगर । भनिन्छ अबको युग व्यवस्थापनको हो । व्यवस्थापन विज्ञान मात्रै होइन कला पनि हो भनेर वेत्ताहरुले भन्दै आएका छन् ।यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका आधारभूत ज्ञान विद्यार्थीमा सञ्चारित गराउँदै आएको एक अब्बल...

न्युट्रास्युटिकल औषधि होइन, विक्री बिक्री वितरण नगर्न एनपीएको आव्हान

विराटनगर । नेपाल फर्मास्यूटिकल एसोसिएसनले न्युट्रास्युटिकल औषधि नरहेको प्रस्ट्याउँदै उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न नगराउन आह्वान गरेको छ । नेपाल फर्मास्यूटिकल एसोसिएसनले एक प्रेस विज्ञाप्ती जारी गर्दै यस्तो आव्हान गरेको हो । ‘बजारमा...

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा, दिपक पोखरेल आउँदै

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाको काज सरुवा भएको छ । अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका कोइरालाको मोरङबाट नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएको हो । करिब...

पशु हाटबजार निर्माणमा भ्रष्टाचार, कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु सेवा विभाग पशुपन्छी बजार निर्देशनालय हरिहरभवनका कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका–१० जिरीखिम्ती...

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चलिरहेको विवाद समाधानका लागि आज सचिवालय बैठक बस्ने भएको छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार सोमबार शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम आज सचिवालय बैठक बस्न लागेको...

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

काठमाडाैं, १३ असार-सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्