मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल सर्यो, अर्को शनिबार भव्य हुने

 न्यूज विराट
मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल सर्यो, अर्को शनिबार भव्य हुने

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको भदौ १६ गते शनिबार हुने भनिएको फाइनल सरेको छ । उक्त प्रतियोगिताको फाइनल अर्को शनिबार हुने आयोजकले जनाएको छ ।

भदौ १६ गते हुने भनिएको फाइनल प्राविधिक कारणले अर्को शनिबार इटहरी हुने जय मिडिया मेनेजमेन्ट प्रा लिका अध्यक्ष जय राज रायले जानकारी दिए । ‘केही प्राविधिक कारणले प्रतियोगिताको फाइनल सरेको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजक संस्था क्षमाप्रार्थी छ । आउँदो शनिबार हुने प्रतियोगिता भव्य र सभ्य तरिकाले हुनेछ,’ संस्थाले जारी गरेको प्रेस विज्ञाप्तीमा उल्लेखछ ।

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना प्रतियोगिहरु छनोट भएका छन् ।

प्रतियोगिताको विजेताले जनही ३०–३० हजार रुपैयाँको साथै जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बाल कलाकारको भूमिकामा पनि खेल्न पाउने भएका छन् ।

प्रतियोगिताको फाइनलमा विराटनगरबाट प्रिमल चौधरी, प्रीसा ठाकुर, कियाना राई, राएसा चौलागाई, सुमिरा बैध, स्मारीका बस्नेत, सायरा श्रेष्ठ, मुस्कान मुखिया, रोजा श्रेष्ठ, श्रेया खड्का, सारिका खरेल, संज्ञा कोइराला, प्रिकाशा श्रेष्ठ, भव्या शंकर, विधाता दाहाल, सफलता अधिकारी, सृती कोइराला, प्रतिक्षा राजवंशी, रिहाना पोखरेल, मिनाज गुरूङ, स्मीरा श्रेष्ठ, हृदयांशु अधिकारी, संक्क्षेप अधिकारी, स्वर्णीमराज संग्रौला, अंकित बजगाई, सम्वृद्ध बजगाई, अभिनव उप्रेती, श्रेयश प्रसाद रिजाल र सुमन मण्डल पुगेका छन् ।

यसैगरी इटहरीबाट आभा न्यौपाने, सुहाना लिम्बु, आइसा नेपाल, स्मारिका तिम्सिना, प्रतिमा चौलागाई, रुश्मा मगराती, डेनिसा कोइराला, सविना याख्खा, स्मारिका आर्या, दिपिका कार्की, प्रेरणा चौधरी, रियाना ओझा, आज्ञा राई, आरोही अग्रवाल धनावत, आरुसी मल्ल, अर्लिन श्रेष्ठ, सयष्मा कटुवाल, आराध्या अधिकारी, मिन्सु श्रेष्ठ, उपासना श्रेष्ठ, ओजस्वी कार्की, यशस्वी कार्की, समृद्धि राई, शिवन्या सोनी, दिपाशा कार्की, इसा राई, रिहाना मगर, अभिप्सा श्रेष्ठ, सोनु दाहाल, आइरिस लिम्बु, प्रकृति कटुवाल, माइता श्रेष्ठ, तपस्या लम्साल, सरगम नेपाली, प्रवल चौधरी, उमंग पोखरेल, अबिम नेपाल, साइमन नेपाली, सम्यम तिम्सिना, सुगम दाहाल, रेवन अधिकारी, आविष्कार सुवेदी र आकृस्ट कार्की फाइनलमा पुगेका छन् ।

यसैगरी कटहरीबाट कृतिका राजवंशी, विनिसा राजवंशी, दुहबीबाट साइमोना पोखरेल, विन्सा चौधरी, पार्वती खड्का, दिव्या साह र अनन्या रौनियार फाइनलमा पुगेका छन् ।

सम्बन्धित समाचार

१८ वटा युद्ध लडेका कमाण्डर ‘विवश’ न्यूरो अस्पतालको बेडमा छटपटिँदै, उपचारका लागि रकम अभाव

विराटनगर । जनयुद्धकालमा १८ वटा मोर्चामा लडाईं लडेर घाइते भएका संखुवासभाका बाबुराम राई (विवश) सिकिस्त बिरामी परेका छन् । उनलाई हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि ल्याइएको छ । युद्धकालमै टाउँकोमा एटिवानको मोर्टार लागेर शक्त...

आईपिएल सकिएपछि कोहलीले बैंगलोरको कप्तानी पनि छाड्ने

एजेन्सी, ४ असोज । विराट कोहलीले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १४औं सिजन सकिएपछि रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी छाड्ने बताएका छन् । युएईमा आईपीएल २०२१ को सेकेण्ड लेग सुरु भएको दिन कोहलीले कप्तानी पद...

मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएको छैनः उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई  पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् । उनले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र...

एकैदिन १२ हजार ३३८ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

काठमाडौं, ६ माघ । पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको नमूना परीक्षण गर्दा १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् । प्रवक्ता...

जेठानलाई मन्त्री बनाएपछि वकिलले उठाए प्रधानन्यायाधीशबिरुद्ध महाभियोगदेखि आन्दोलनसम्मका मुद्धा

काठमाडौं, असोज २३ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्र हमाल मन्त्री बनेपछि कानुन व्यवसायीहरु न्यायपालिका स्वतन्त्र नरहने निश्कर्षमा पुगेका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विस्तार गरेको मन्त्रिमण्डलमा हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त...

काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद

काठमाडौं, १३ साउन-प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अवैध रूपमा भित्र्याइएको १५ किलो सुन बरामद गरेको हो । स्रोतका अनुसार बरामद सुन परीक्षणका लागि पठाइएको छ...

७ सयले घट्यो सुनको मूल्य

काठमाडौं,  १२ भदौ-शुक्रबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९७ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ...

सकियो आइटिएफ तेक्वान्दोको दुई दिने सेमिनार

विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ । उक्त तालिम आइतबार विराटनगरमा समापन भएको हो । समापन कार्यक्रमको प्रमुख अतिथ कोशी प्रदेश सभा सदस्य शिलादिस्चित कार्की...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्