सेल्फी रोडमा उम्रियो बाक्लो झार, वडा कार्यालयको छैन चासो
सोमबार, २९ साउन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर–३ स्थित सेल्फी रोड निकै तामझामका साथ बनाइयो । जति चर्चा हुनुपर्ने हो, यो रोडको त्यो भन्दा निकै चर्चा चलाइयो ।
तर, सेल्फी रोड बनेको केही वर्षमा उत्त सडकमा बाक्लो झार उम्रिएको छ । अहिले सो सेल्फी सडकमा बाक्लो झार उम्रिएर निकै कुरुप बनिसकेपनि महानगरपालिका र वडा कार्यालयले यसतर्फ चासो देखाएका छैनन् ।
स्थानीयले रोडको विषयमा वडाध्यक्ष बासुबहादुर बस्नेतलाई पटक–पटक ध्यानाकर्षण गराएपनि चासो नदेखाएको बताए । उक्त सडकको छेउमा बनाइएको फलैचा पनि लथालिङ्ग अवस्थामा देख्न सकिन्छ ।
महानगरपालिकाले छुट्याइएको बजेटबाट निर्मित उक्त सेल्फी रोडको दुवैतर्फ बाक्लो झार उम्रिएको छ । स्थानीयले उक्त सडकको तत्काल सरसफाई गर्न माग गरेका छन् ।
सडकको शौन्दर्यकरणको नाममा जडान गरिएको रंगीन वत्ति पनि बिग्रीएर आधा बल्ने र आधा नबल्ने गरेकोमा स्थानीय आक्रोशित भएका छन् ।
विराटनगर । दशैं सकिएर तिहार नजिकिन लाग्दै गर्दा भारतबाट ल्याउँदै गरेको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ ।रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका...
काठमाडौं, ६ असार-डिल्लीबजारस्थित कारागारको बाहिर पुरानो भवन भत्किएको छ । भवनको भत्किएर बिजुलीको पोल ढल्दा ट्रान्समिटर पड्किएको छ ।मानवीय क्षति भने केही नभएको प्रहरीले जनाएको छ । १९६० तिर निर्माण भएको कारागारको भवन २०७२ सालमा...
विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाले सिएमई कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शनिबार आयोजना गरेको हो ।विशेषज्ञ चिकित्सकहरुले अनुभव र शोघहरु प्रस्तुत गरेर अन्य विशेषज्ञ चिकित्सकहरुको चिकित्सकिय...
विराटनगर । नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको विराटनगरमा भेला भएको छ । उक्त भेलामा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन् । सो अवसरमा न्यूरो सर्जरी सम्बन्धि प्रयोगात्मक अभ्यास पनि गरिएको...
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेसलाई अपिल गरेका छन् । बुधबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको रक्षाका लागि संयुक्त आन्दोलनमा उत्रिन कांग्रेसले अपिल गरेका हुन्...
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण निजी स्वास्थ्य संस्थाले बिरामीलाई परीक्षण नगरी फर्काउने गरेपछि प्रदेश २ सरकारले इजाजत रद्द गर्ने निर्देशन दिएको छ ।बिरामी नजाँची फर्काउने निजी अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न...
काठमाडौं, २३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिका...
विराटनगर, साउन १५–विराटनगररनेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार कमल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई १५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय बिहीबार...