सौर्न्दर्यकर्मी युनियन दुहबीमा गठन, अध्यक्षमा माझी
बिहिबार, ०४ साउन, २०८०,
न्यूज विराट
विराटनगर । राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल सुनसरीको दुहबीमा नगर कमिटि गठन भएको छ । दुहबीमा एक कार्यक्रम आयोजना गरी राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल नगर कमिटिको गठन गरेको हो ।
राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल दुहबी नगरकमिटिको अध्यक्ष चानो माझी चयन भएका छन् । माझीको अध्यक्षतामा १३ सदस्य कमिटि गठन गरेको राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी सचिब कला डाँगीले जानकारी दिइन् ।
कार्यक्रमको अध्यक्षता नाबुन कोशी प्रदेश उपाध्यक्ष ललिता धिमालले गरेकी थिइन् भने कार्यक्रमको प्रमुख अतिथि नाबुन केन्द्रीय उप– माहासचिब ममता प्रधान, अतिथिहरुमा नाबुन केन्द्रिय सदस्य तथा कोशी प्रदेश इन्चार्ज गंगा तामाङ, नाबुन बिराटनगरका निबर्तमान अध्यक्ष अमिता पोख्रेलको उपस्थीति रहेको थियो । उक्त कार्यक्रमको संचालन नाबुन कोशी प्रदेश सचिव कला डाँगीले गरेकी थिइन् ।
मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना छ । नेपालको मौसममा पश्चिमी वायुको आंशिक...
काठमाडौं, २ असार-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंक स्थपना गर्ने घोषणा गरेका छन् । सरकारले नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रमिक सूचना...
विराटनगर, साउन २५–सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि सोमबार राती सकिनेमा जिल्ला प्रशासन कार्यालय सुनसरीले ६ दिन थप गर्दै अब ३२ गते सम्म कायम...
काठमाडौं, १४ असार । सरकारले कोरोना भाइरस विरुद्धको खोपका लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्रअनुसार खोप वितरण भइरहेकोले शुल्क...
काठमाडौं, असार १७ । पूर्वमहान्यायाधिबक्त तथा बरिष्ठ अधिबक्ता अग्नि खरेलले प्रधानमन्त्री नियुक्ति प्रकरण र प्रतिनिधिसभा बिघटनबिरुद्ध परेको रिट सर्वाेच्च अदालतले यसअघि गरेको फैसलाकै आधारमा खारेज हुने तथ्य राख्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको संबैधानिक...
विराटनगर, साउन ३२, प्रदेश १ मा एक दर्जन पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । आइतबार थप एक पत्रकारमा पुष्टि भएसँगै संक्रमित पत्रकार तथा सञ्चारकर्मीको संख्या १२ पुगेको हो । अहिलेसम्म फ्रन्टलाईनमा रहेर रिपोर्टिङ...
आइतबार एकै दिन ३ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार कोरोना संक्रमण देखिएका तीनै जना पुरुष र ५० वर्षीय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले बताए । आइतबार...
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी पाँच बजेबाट सुरु भएको हो। ७स्थान...