सह–प्राध्यापक प्रसाईंको विदाई

 न्यूज विराट
सह–प्राध्यापक प्रसाईंको विदाई

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय जनसंख्या तथा विकास केन्द्रका सह–प्राध्यापक उदयराज प्रसाईंको विदाई गरिएको छ ।
उमेर हदका कारण अनिवार्य अवकाश पाउनु भएका सह–प्राध्यापक प्रसाईंलाई जनसंख्या तथा विकास केन्द्र, जनता आदर्श बहुमुखी क्याम्पस र कलेज अफ ल ले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो ।

२०६१ सालमा केन्द्रमा प्रवेश गर्नुभएका प्रसाईले क्याम्पस र विश्वविद्यालयमा पु¥याउनु भएको योगदानको चर्चा गर्दै क्याम्पस प्रमुख तथा निर्देशक महेशप्रसाद निरौलाले प्रसाईंको अनुभव तथा ज्ञानबाट अझै पनि क्याम्पस र विश्वविद्यालय लाभान्वीत हुने विश्वास व्यक्त गर्नुभयो ।

सह–प्राध्यापक राम ढकाल, पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय सभापती यज्ञप्रसाद जमरकट्टेल, इकाई सभापती मनोज मेहता, पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघका केन्द्रीय सभापती रूपेश बस्नेत, वरिष्ठ अधिकृत सावित्रा सापकोटा लगायतले सह–प्राध्यापक प्रसाईले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै सुखमय सेवा निवृत्त जीवनका साथै दीर्घ जीवनको कामना गरेका थिए ।

सम्बन्धित समाचार

समलिङ्गी र ट्रान्सजेन्डर कामदारलाई कानुनी सुरक्षाको पक्षमा फैसला

एजेन्सी, असार २-अमेरिकी सर्वोच्च अदालतले समलिङ्गी र ट्रान्सजेन्डर कामदारलाई कानुनी सुरक्षा दिने पक्षमा फैसला सुनाएको छ । सर्वोच्च अदालतले आफ्ना कर्मचारी समलिङ्गी वा ट्रान्सजेन्डर भएकै कारण जागिरबाट निकाल्नेहरूले कानुनको उल्लंघन गरिरहेको ठहर गरेको हो ।...

भारतबाट आएका थिए चितवनका संक्रमित दम्पति

हेटौँडा, १० जेठ-चितवनका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दम्पति भारतबाट आएको खुलेको छ । भरतपुर महानगरपालिका–६ केशरबाघका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धालाई शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । बागमती प्रदेशको सामाजि विकास मन्त्रालयले...

स्ववियु निर्वाचन जेठ ३० मा

काठमाडौं, १० चैत । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन...

झी पुचः का सदस्यको उपचार न्यूरोले सौलियतमा गरिदिने

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलमा र झी पुच : (नेपाल भाषा तथा सान्स्कृतिक संघ) बीच सौलियतमा उपचार गर्ने सम्झौता भएको छ । हस्पिटल र झी पुच: बीच बुधबार सौलियतमा उपचार गर्ने समझदारी भएको हो ।सम्झौता...

एनसीडिए मोरङको पुस २८ गते अधिवेशन, अध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको उपाध्यक्ष देशबन्धु ढकालले संघको दोस्रो अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी पुस २८ गते हुने संघको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।...

यस्तो बन्दैछ विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडमा नयाँ टर्मिल भवन

विराटनगर । झण्डै तीन अर्बको लगानीमा विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण सुरू भएको छ । टर्मिनल भवनको सोमबार पर्यटन मन्त्री सुदन किँरातीले शिलान्यास गरेसँगै निर्माणको प्रक्रिया सुरू भएको हो । उक्त टर्मिनल भवन भ्याटबाहेक...

१ हजार १५४ जनामा कोरोना पुष्टि, संक्रमित ६५ हजार नाघे

काठमाडौं, ५ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

बेलबारीमा निषेधाज्ञा एक हप्तासम्म लम्बियो

विराटनगर, २५ साउन । मोरङको बेलबारीमा जारी निषेधाज्ञा (लकडाउन) एक हप्तासम्म लम्बिएको छ । कोरोनाको संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जानथालेपछि नियन्त्रणका लागि जारी गरिएको लकडाउन एक हप्ताका लागि थप्ने कोरोना रोकथाम नगरस्तरीय समन्वय समितिको बैठकले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्