विराटनगरमा साइकिल थन प्रतियोगिता हुने, विजेतालाई ३० हजार

 न्यूज विराट
विराटनगरमा साइकिल थन प्रतियोगिता हुने, विजेतालाई ३० हजार

विराटनगर । चौथो संस्करणको साइकिल थन प्रतियोगिता विराटनगरमा हुने भएको छ । रोटरी क्लब अफ विराटनगर फ्यिुजनको आयोजनामा विराटनगरमा साइकिल थन प्रतियोगिता हुने भएको हो ।

आयोजक संस्थाले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी चैत २५ गते हुने जानकारी गराएको छ । करिब २० किलोमिटरको दुरीमा साइकिल थन प्रतियोगिता हुने रोटरी क्लब अफ विराटनगर फ्यिुजनका अध्यक्ष स्वेता तोदीले जानकारी दिइन् । प्रतियोगिता पुरुष र महिलाको लागि छुट्टा छुट्टै भाग लिन पाउनेछन् ।

पुरुष गेयर साइकिल, पुरुष नन कियर साइकल र महिलाको लागि पनि छुटा छुट्टै रुपमा प्रतियोगितामा भाग लिनसक्नेछन् । तीन वटै विधामा सहभागि भइ प्रथम हुनेले जनही ३०–३० हजार रुपैयाँ पाउनेछन् । द्धितीयय हुनेले १५ र तृतीय हुनेले १० हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा सहभागि हुनेलाई १ हजार रुपैयाँ शुल्क तोकेको छ ।

सम्बन्धित समाचार

विराटनगरका उद्योगिको आन्दोलन स्थगित

विराटनगर, १२ असार । अथर्थमन्त्री जनद्र्धन शर्माले माग सुनुवाई गर्ने आश्वासन दिएपछि विराटनगरका उद्योगीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । आइतबार विभिन्न तीन संगगठनले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै अर्थमन्त्री शर्माले आफुहरुले राखेको मागप्रती ध्यानाकर्षण भएको...

विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गर्दै आन्दोलित उद्योगीले दिए राजश्व कार्यालयमा धर्ना

विराटनगर, १० असार । आन्दोलनरत विराटनगरका उद्योगी र मजदुरहरुले विराटनगरस्थित आन्तरिक राजश्व कार्यालयमा धर्ना दिएका छन् । आर्थिक वर्ष २०७९÷८० का लागि सरकारले ल्याएको बजेटका कारण स्वदेशी उद्योगहरु धारासायी हुने भन्दै आन्दोलनरत विराटनगरका उद्योगीहरु र...

विराटनगरको जनता माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, १४ असार । विराटनगर २ स्थित जनता माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । स्वं मनोहर रोक्का क्षेत्रीको ४५ दिनको स्मृति दिवसको अवसर पारेर विद्यालयमा एस.एल.सी.समूह २०३१ ले ६३...

मोरङका थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, २२ भदौ–कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु भएको छ । एक जनाको आइतबार र एक जनाको सोमबार विहान मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का...

फोनकलको भरमा कानुन मिच्नेहरु छुट्नु हुन्न : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन...

उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दियो : कोइराला

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई...

कुर्सी रक्षार्थ पार्टी फुटाउने प्रधानमन्त्री ओलीको कसरतबाट जोगियौँ : राजेन्द्र महतो

काठमाडौं, ११ वैशाख-नेता राजेन्द्र महतोले २ पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पूरा गर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भई बनेको ‘जनता...

संविधानको मर्मलाई व्यवहारमा लागू गर्न इमान्दार प्रयास जारी राख्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, ३ असोज-राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व सबैको काँधमा आएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्