हिसान स्पोर्ट्स मिटमा मेरील्याण्डका विद्यार्थीले ल्याए स्वर्ण पदक

 न्यूज विराट
हिसान स्पोर्ट्स मिटमा मेरील्याण्डका विद्यार्थीले ल्याए स्वर्ण पदक

विराटनगर । हिसान स्पोर्ट्स मिटमा विराटनगरस्थित मेरील्याण्ड कलेजका दुइ जना छात्राले स्वर्ण पदक जितेका छन् । हिसान स्पोर्ट्स मिट अन्र्तगत टेबल टेनिस प्रतियोगितामा सौगात कोइराला र प्रतिकजंग बस्नेतले स्वर्ण पदक जितेका हुन् ।

कोइराला र बस्नेतले छात्रतर्फ स्वर्ण पदक जितेका हुन् । सोही विधाको छात्रातर्फ भावना खड्का र रोनिसा बस्नेतले कास्य पदक जितेका छन् । दौड प्रतियोगितामा सुस्मिता चौधरीले रजत पदक जितेका छन् । मेरील्याण्ड कलेजका विद्यार्थीहरूले क्रिकेट, भलिबल, फुटबललगायतका अन्य विभिन्न खेलकुद विधाहरुमा भाग लिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।


मेरील्याण्ड कलेजले गुणस्तरीय शिक्षा सँगै अतिरिक्त क्रियाकलपहरुमा पनि विशेष जोड दिने गरेको छ । जसले गर्दा विद्यार्थीहरुले अतिरिक्त क्रियाकलपामा पनि उत्कृष्ट हुने गरेको छ । व्यवस्थापन शिक्षामा अब्बल सावित भएको मेरील्याण्डले प्रत्येक वर्ष स्पोर्ट्स मिट गरेर विद्यार्थीहरुलाई खेलकुदको क्षेत्रमा आवद्ध गराउने गरेको प्रिन्सिपल ढकालले बताए । ‘यस्ता खेलकुदले विद्यार्थीहरुको भएको प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग पुग्नेछ,’ कलेजका प्रिन्सिपल ढकालले भने, ‘विद्यालयस्तरदेखि हुने खेलकुद क्षेत्रले खेलक्षेत्रको विकासमा पनि ठुलो सहयोग पुग्नेछ ।’

सम्बन्धित समाचार

साउनदेखि कक्षा १२ को पढाइ सुरु हुने

काठमाडौं, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम मूल्याङ्कन असारभित्रै गरिसक्न विद्यालयहरूलाई अनुरोध गरेको छ । गत वर्ष बनाइएको कार्यविधिअनुसार विद्यालयहरूले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को...

दलित मुक्ति संगठनद्धारा इटहरीमा प्रदर्शन

विराटनगर, असार १०–दलित समदाय माथि भइरहेको जातीय विभेदका घटना विरुद्धमा नेपाल दलित मुक्ति संगठनले सुनसरीको इटहरीमा प्रदर्शन गरेको छ । अन्तरजातीय प्रेम बिवाह गर्न गएका नवराज बिक लगायत ६ जनाको क्रुर हत्या, दलित भएकै कारण...

पृथ्वीजयन्तीमा विराटनगरमा राप्रपाको र्याली

विराटनगर । पृथ्वीजयन्तीका अवसर पारेर  विराटनगरमा र्याली निकालेको छ । राप्रपा मोरङले विराटनगरमा आज र्याली निकालेको हो । राप्रपा जिल्ला अध्यक्ष गोपाल कटवालको अध्यक्षतामा र्याली निकालेको जिल्ला प्रवक्ता सन्जय विक्रम अधिकारीले जानकारी दिए । र्यालीले...

शेयर चलखेलबारे तीन दिनभित्र स्पष्टीकरण बुझाउन एनसीसी बैंकलाई नेप्सेको पत्र

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनसीसी बैंकलाई स्पष्टीकरण सोधेको छ । नेप्सेले आइतबार शेयरमूल्यमा असर पार्ने किसिमका गतिविधि गरेको आशंका गर्दै स्पष्टीकर माग गरेको हो । नेप्सेले सूचना जारी गर्दै शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि किसिमको...

नेपालमा थप २४२ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

नेपालमा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो...

‘कृषियोग्य जमिन कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्नू’

काठमाडौं, २९ भदौ-सर्वोच्च अदालतले कृषियोग्य जमिनको कित्ताकाट खुला गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुषमालता माथेमाको एकल इजलासले आज कृषियोग्य जमिनको खण्डीकरण एवं कित्ताकाट गर्ने निर्णय तत्काल कार्यान्वयन...

मेगा बैंकका ग्राहकलाई विशेष छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

काठमाडाैं, १४ वैशाख-मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधि प्रदान गर्ने भएको छ ।सम्झौताअनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरूलाई स्वास्थ्य...

बीपीमा थप दुई संक्रमितको मृत्यु

विराटनगर,  १० कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका एक पुरुष र सुनसरी धरानका एक महिला रहेका छन् । मोरङका पुरुषको आइतबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्