हिसान स्पोर्ट्स मिटमा मेरील्याण्डका विद्यार्थीले ल्याए स्वर्ण पदक

 न्यूज विराट
हिसान स्पोर्ट्स मिटमा मेरील्याण्डका विद्यार्थीले ल्याए स्वर्ण पदक

विराटनगर । हिसान स्पोर्ट्स मिटमा विराटनगरस्थित मेरील्याण्ड कलेजका दुइ जना छात्राले स्वर्ण पदक जितेका छन् । हिसान स्पोर्ट्स मिट अन्र्तगत टेबल टेनिस प्रतियोगितामा सौगात कोइराला र प्रतिकजंग बस्नेतले स्वर्ण पदक जितेका हुन् ।

कोइराला र बस्नेतले छात्रतर्फ स्वर्ण पदक जितेका हुन् । सोही विधाको छात्रातर्फ भावना खड्का र रोनिसा बस्नेतले कास्य पदक जितेका छन् । दौड प्रतियोगितामा सुस्मिता चौधरीले रजत पदक जितेका छन् । मेरील्याण्ड कलेजका विद्यार्थीहरूले क्रिकेट, भलिबल, फुटबललगायतका अन्य विभिन्न खेलकुद विधाहरुमा भाग लिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।


मेरील्याण्ड कलेजले गुणस्तरीय शिक्षा सँगै अतिरिक्त क्रियाकलपहरुमा पनि विशेष जोड दिने गरेको छ । जसले गर्दा विद्यार्थीहरुले अतिरिक्त क्रियाकलपामा पनि उत्कृष्ट हुने गरेको छ । व्यवस्थापन शिक्षामा अब्बल सावित भएको मेरील्याण्डले प्रत्येक वर्ष स्पोर्ट्स मिट गरेर विद्यार्थीहरुलाई खेलकुदको क्षेत्रमा आवद्ध गराउने गरेको प्रिन्सिपल ढकालले बताए । ‘यस्ता खेलकुदले विद्यार्थीहरुको भएको प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग पुग्नेछ,’ कलेजका प्रिन्सिपल ढकालले भने, ‘विद्यालयस्तरदेखि हुने खेलकुद क्षेत्रले खेलक्षेत्रको विकासमा पनि ठुलो सहयोग पुग्नेछ ।’

सम्बन्धित समाचार

उपत्यकामा कोरोना भेटिएपछि टेकु अस्पतालमा परीक्षण गराउनेको भीड

काठमाडौं, ३१ वैशाख-काठमाडौ र भक्तपुरमा कोरोना संक्रमित भेटिएसँगै टेकु अस्पतालमा परीक्षण गर्नेको भीड लागेको छ ।  परीक्षणका लागि आउने अधिकांश काठमाडौ बाहिरबाट आएका मानिस छन् । साना बच्चदेखि वृद्धवृद्धासम्म परीक्षण्का लागि यतिवेला लाईनमा वसेका छन्...

लमजुङमा भूकम्प : चार जना घाइते, एक दर्जन घरमा क्षति

पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका– ६ का ३६ वर्षीय उमा गुरुङ, वडा...

संविधानसभाकाे रेकर्ड झिकाउन माग, प्रधानन्यायाधीशले भने- आवश्यक परे झिकाइन्छ

काठमाडौं, ४ माघ-वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेका छन् । आइतबारको इजलासमा उनले संविधानसभामा संविधान बनाउँदा यो विषयमा बृहत् छलफल भएकाे भन्दै रेकर्ड झिकाउन माग गरेका हुन् । त्रिपाठीलाई...

एग्रो टुरिजमको प्रवर्द्धनमा पर्यटन व्यवसायीको जोड

विराटनगर । एग्रो टुरिजमको प्रवर्द्धन गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् । इलामको सूर्योदय नगरपालिका – ५ समालबुंगमा रहेको अन्तु डाँडा एग्रो फन्समा आयोजना गरिएको अन्तुको पर्यटन प्रवद्र्धनका लागि अन्तक्रिया कार्यक्रममा सहभागि भएका पर्यटन व्यवसायीहरुले...

पाकिस्तानको कराँची जेलमा ३ सय कैदी सङ्क्रमित

पाकिस्तान १० जेठ-पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै ३ सयभन्दा बढी बन्दी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरू जानकारी दिएका छन् । शनिबार सार्वजनिक भएको...

नारायणहिटीमा श्रीपेच चोर्न खोज्ने पक्राउ

काठमाडौं, ८ असोज । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका...

नेपालको झण्डा जलाउँदै गीत बनाएर युट्युबमामा राख्नेलाई कारबाहीको माग

काठमाडौं, २ भदौ-नेपालको झण्डा जलाउँदै गीत बनाएर युट्युबमामा राख्ने मंगोल होप अफिसियल नामक युट्युब च्यानल तथा च्यानल संचालन गर्ने सम्बन्धित व्यक्तिहरूलाई नियमानुसार कारबाही गर्न माग गरिएको छ । गीतमा चन्द्र र सूर्य अंकित नेपाली ध्वजा...

विराटनगरमा थप ११ जनामा कोरोना पुष्टि

विराटनगर, साउन २१–प्रदेश १ को राजधानी रहेको विराटनगर महानगरपालिकामा बुधबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरपालिकामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्