पेट्रोलियम व्यवसायी महासंघको उपाध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित

 न्यूज विराट
पेट्रोलियम व्यवसायी महासंघको उपाध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित

विराटनगर । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा विराटनगरका ध्रुव प्रसाद सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।

काठमाण्डौंमा सम्पन्न भएको १३ औं साधरणसभा तथा सातौं अधिवेशनबाट सिग्देल निर्विरोध उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

महासंघको अध्यक्षमा मनोज दास निर्विरोध चयन भएका छन्। यसअघि महासंघको अध्यक्षमा खगेश्वर बोहोरा थिए। महासंघको वरिष्ठ उपाध्यक्षमा गुणाकर निरौला र राकेश कशोधन चयन भएका छन्। पेट्रोलियम पदार्थ बोक्ने व्यवसायीको संस्था महासंघमा १५६ जना आवद्ध छन्।

सम्बन्धित समाचार

भलिबलको उपाधि इडेनवर्ग कलेजलाई

विराटनगर । विराट खेलकुद क्बलले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि विराटनगरस्थित इडेनवर्ग कलेजले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको फाइलनमा महेन्द्र मोरङ क्याम्पसलाई १४–१५, १७–२५, २२–२५ को सोझो सेटले हराउँदै इडेनवर्ग कलेजले उपाधि जितेको...

संक्रमितको उपचारमा संक्रमित स्वास्थ्यकर्मीले सघाउँदै

विराटनगर, जेठ ८–विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा धनकुटाका ४ जना स्वास्थ्यकर्मी उपचाररत छन् । जेठ ४ गते पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । स्वास्थ्यकर्मीमा कोरोना पुष्टी...

वीर अस्पतालमा दैनिक ५ सयको कोरोना परीक्षण

काठमाडौं, २ साउन-वीर अस्पतालले दैनिक ५ सयको कोरोना परीक्षण गर्ने भएको छ । ३४ लाखमा नयाँ मेसिन ल्याएपछि वीरले दैनिक ५ सयको परीक्षण गर्ने भएको हो । ‘नयाँ मेसिन ल्याएका छौँ । अहिले १ सय ५०...

वर्षाका कारण स्थगित भयो इण्डो–नेपाल क्रिकेट प्रतियोगिताका सेमिफाइनल खेल, भोली निर्धारित समयमै हुने

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको आजको दुई वटा सेमिफाइनल खेल वर्षाका कारण स्थगित गरिएको छ। बुधबार विराटनगरको जुट मिल खेलमैदानमा हुने भनिएका दुवै खेलहरू भोली शुक्रबार हुने आयोजकले जानकारी दिएको...

मोरङमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

विराटनगर, २ जेठ । कोरोना भाइरसको संक्रमणका कारण मोरङका विभिन्न अस्पतालमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो १३ घण्टामा उक्त संख्यामा संक्रमितको ज्यान गएको हो । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शनिबार दिउँसो ३...

सोती घटना : थुनछेक बहस सुरू, पहिलो दिन ५ सरकारी वकिलको बहस 

रुकुम, ५ असार-सोती घटनाका अभियुक्तमाथि थुनछेक बहस सुरु भएको छ । पक्राउ परेका सबै अभियुक्तको बयान बिहीबार सकिएपछि आजदेखि रुकुम अदालतमा थुनछेक बहस सुरु भएको हो । सोमबार, मंगलबार, बुधबार र बिहीबार पक्राउ परेका सबै...

राजपुत समुदाय संगठित, विराटनगरको अध्यक्षमा राजेश

विराटनगर । नेपालको तराई मधेशमा बसोबास गर्दै आएका राजपुत समुदाय संगठित हुन थालेका छन् । जिल्लाभरी छरिएर रहेका राजपुत समुदायको तथ्यांक संकलन गरेर संगठित हुन थालेका हुन् । जातिय एवंम सामुहिक एकता कायम गरेर राजपुत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्