विराटनगरमा पाँच दिने योग शिविर सकियो, १९ वटै वडामा गर्ने तयारी

 न्यूज विराट
विराटनगरमा पाँच दिने योग शिविर सकियो, १९ वटै वडामा गर्ने तयारी

विराटनगर । विराटनगरमा पाँच दिने योग शिविर सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको योग शिविर सोमबार सम्पन्न भएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दैै मेयर नागेश कोइरालाले महानगरपालिका जनताको स्वास्थ्यप्रति गम्भीर रहेको बताए । उनले योगले स्वस्थ्य जीवन व्यतित गर्न सहयोग पुग्ने उल्लेख गरे । १९ वटै वडामा योग शिविर सञ्चालन गर्न महानगर तयार रहेको उनले बताए ।
समापन समारोहमा ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र न्यौपानेले खानपान र जीवनशैलीमा परिवर्तन गर्न सकिए स्वस्थ जीवनयापन गर्न सकिने बताए । उनले वडावासीका लागि विराटनगर ११ मा योग शिविर सञ्चालन गरिएको जानकारी दिए ।

पतञ्जली योग समिति मोरङका अध्यक्ष धु्रवबहादुर प्रधानले स्वस्थ जीवनका लागि योगको महत्वका बारेमा प्रकाश पारे । योग प्रशिक्षक नेनिन राई, शिल्पा प्याकुरेल, विनु सापकोटा, चन्द्रमणि गुरागाईंलगायतले प्रशिक्षण दिएका थिए ।

सम्बन्धित समाचार

जुवाखालबाट पक्राउ परेका पूर्व मन्त्री राजभण्डारी धरौटिमा रिहा

विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर...

शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापमा पनि अगाडी, कविता प्रतियोगितामा मानसी पोखरेल भइन प्रथम

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको विराटनगरस्थित शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी रहेको छ । zविद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले शिक्षादीप कलेजले अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ ।...

विराटनगरमा माओवादीको मार्च पास, तीन महिने अभियान सुरू

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले विराटनगरमा आज (शनिबार) बिहान मार्च पाससहित तीन महिने अभियान सुरु गरेको छ । विराटनगरको बजारमा मार्चपाससहित अभियान सुरु गरेको हो । माओवादीले आजबाट देशरभका सबै वडामा एकैपटक तीन महिने...

अतिरिक्त क्रियाकलापमा पनि शिक्षादीप अब्बल, प्रदेश स्तरीय हाजिरीजवाफमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

विराटनगर । गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि विराटनगरस्थित शिक्षादीप कलेज उत्कृष्ट रहेको पाइएको छ । एकपछि अर्को गर्दै शिक्षादीप कलेजले लिएको सफलताले पनि अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको पुष्टि गरेको हो । हालै...

बुढीगंगाको नितेश पेट्रोल पम्पमा आगलागी, घाइते भएका विराटनगरका एक युवाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित नितेश पेट्रोल पम्पमा आगोलागी भएर घाइते भएका विराटनगर ४ का ३४ वर्षीय गान्दी मण्डलको मृत्यु भएको छ । उपचारको क्रममा आइतबार राती काठमाण्डौंस्थित कृतिपुर अस्पतालमा मृत्यु भएको मोरङ...

विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले...

विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत...

‘मेन्स यु–१६ इस्ट जोन कप’ खेल्न खेलाडी छनौट सुरु

विराटनगर । मलेशियामा संचालन हुने ‘मेन्स यु–१६ इस्ट जोन कप’ त्रिकेट प्रतियोगितामा सहभागि खेलाडी छनौट गर्न मोरङ जिल्ला क्रिकेट संघले सुरु गरेको छ । सन् २०२३ मे महिनाको १७ देखि २८ तारखिसम्म हुने ‘मेन्स यु–१६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्