सेन्टजोसेफ स्कुलमा शिक्षक तालिम सम्बन्धी कार्यशाला

 न्यूज विराट

विराटनगर । विराटनगरस्थित सेन्टजोसेफ स्कुलमा शिक्षक तालिम सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोनामा उक्त कार्यशाला सम्पन्न भएको हो ।

कार्यकालामा ३५ जना विद्यार्थीहरुलाई भविष्यमा तयार पार्दै सिकाउने चुनौतीलाई कसरी सामना गर्ने भन्ने बारे तालिम दिइएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पास्ट प्रेसिडेन्ट तथा ब्लुम एजुकेशनल कन्सल्टेन्सीका स्रोत व्यक्ति सन्तोष जैनले सहजीकरण गरेका थिए ।

सम्बन्धित समाचार

तीन दिनभित्र तेक्वान्दो खेलको प्रशिक्षक नियुक्त हुन्छ : सदस्य सचिव वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै...

सर्वोच्चको ठहर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानसम्मत विश्वासको मत लिएको भन्न मिल्दैन

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते लिएको विश्वासको मतमाथि संवैधानिक प्रश्न उठाएको छ। प्रदेशसभा बैठकमा अध्यक्षमण्डलका दुई दुईजना सदस्यहरुले अध्यक्षता गरेको भन्दै सर्वोच्चले रिट निवेदक नेकपा एमाले संसदीय...

प्याब्सनको स्थापना दिवसमा विविद्य कार्यक्रम, दिप प्रज्जवलनदेखि आश्रममा भोजनसम्म

विराटनगर । विभिन्न कार्यक्रम आयोजना गरि प्याब्सनको ३३ औं स्थापना दिवस मनाएको छ । मोरङ प्याब्सनले विराटनगरमा विविद्य कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । विराटनगरमा रहेको प्याब्सनको कार्यालयमा मंगलबार साझमा दिप प्रज्जवल कार्यक्रम...

नगर बस सञ्चालनका लागि मेयर कोइरालाको नेतृत्वमा दोस्रो पटक रुट परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रो पटक रुप परीक्षण (ट्रायल) गरिएको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा आज बिहीबार रुट परीक्षण गरिएको हो । कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको...

माटाेमुनि गाढेकाे १५ केजि गाँजा माेरङकाे भाथिगंछबाट बरामद

विराटनगर । मोरङकाे जहदा गाउपालिका २ भाथीगंछबाट माटाेमुनि लुकाएको १५ केजि गाँजा प्रहरिले बरामद गरेकाे छ । इलका प्रहरी कार्यलय रानी विराटनगरले बिशेष सुराकीको आधारमा आज बिहान गाँजा बासकाे झ्याङबाटबरामद गरेकाे हाे । प्रहरीले बरामद...

विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत...

मातृ तथा किशोरी शिक्षा सम्बन्धी सचेतना

विराटनगर, ३० असोज । विराटनगरस्थित खार्जीमा मातृ तथा बाल स्वास्थ्य शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । आइतबार रोटरी क्लब अफ विराटनगरको आयोजनामा खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा...

सातौं संस्करणको विराट एक्स्पो सुरू

विराटनगर । सातौं संस्करणको विराट एक्स्पो बिहीबारबाट सुरू भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा सुरू भएको हो ।एक्स्पोको उद्घाटन राष्ट्रिपति विद्यादेवी भण्डारीले गरेकी छिन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्