बास्केटबल प्रतियोगिता, बुढानिलकण्ठ र पोखरीया स्कुल विजयी

 न्यूज विराट
बास्केटबल प्रतियोगिता, बुढानिलकण्ठ र पोखरीया स्कुल विजयी

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगितामा दुई वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरमा मंगलबार भएको खेलमा पुरुषतर्फ पोखरीया स्कुललाई १३ –११ अङकले पराजित गर्दै बुढानिलकण्ठ स्कुल विजयी भएको हो ।

सोही दिन भएको महिलातर्फको दोस्रो खेलमा पनि अरनिको स्कुललाई ४ –२ अंकले पराजित गर्दै पोखरीया स्कुल विजयी भएको हो ।
बुधबार पुरुषतर्फका तीन खेलहरू हुनेछन् । पहिलो खेल पोखरीया र बिकेभिएम स्कुल बिच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा बुढानिलकण्ठ र सगरमाथा स्कुलबिच हुनेछ । तेस्रो खेल बिकेभिएम र बुढानिलकण्ठ स्कुलबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ पोखरीया स्कुल र बुढानिलकण्ठ स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवाद्वारा जोन्सन खोप अभियान शुभारम्भ, ७७ वटै जिल्लामा लगाइँदै

स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् । जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अभियान शुभारम्भ गरेका हुन् । उनले उक्त खोप केन्द्रको निरिक्षण...

कोरोनाबाट काठमाडौंका २ सहित ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

काठमाडौं, २७ असार-शनिबार एकै दिन ३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले काठमाडौंका २ जना र सिन्धुपाल्चोकका १ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि...

डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं, १५ असोज-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...

प्रहरी जवान सुनिल ठाकुर उत्कृष्ट प्रहरी घोषित

विराटनगर । प्रहरी जवान सुनिल कुमार ठाकुर उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय इटहरी दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत ठाकुर उत्कृष्ट कार्यसम्पदान गरेको भन्दै सुनसरी प्रहरीले भदौ महिनाको उत्कृष्ट...

बुधबार पनि बढ्यो सुनको मूल्य

काठमाडौं, २४ असार-बुधबार पनि सुनको मूल्य उकालो लागेको छ । आज ६ सयले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बुधबार छापावल सुन तोलाको ९०...

५८० वर्षपछि आज लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण

काठमाडौं, ३ मंसिर । ५ सय ८० वर्षपछि लामो अवधिको चन्द्रग्रहण आज लाग्दै छ । तीन घण्टा २८ मिनेट २४ सेकेन्ड अवधिकाे यो चन्द्रग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि बेलुकी ४ बजेर ३२ मिनेटसम्म लाग्ने छ । यो...

बजेट नबढाएर कृषि क्षेत्र माथि उठाउन सकिँदैनः मन्त्री भुसाल

काठमाडौं, ६ जेठ-कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्र उठाउन सामान्य मिहिनेतबाट उठाउन सम्भव नहुने बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबार गरेको वेबिनारमा मन्त्री भुसालले कोभिड–१९ को महामारीका कारण संकटमा परेको कृषि...

आजदेखि ४ दिन यो वर्षकै धेरै पानी पर्ने, सतर्क रहन मौसमविद्को

काठमाडौं, २५ असार-देशका विभिन्न ४ वटा प्रदेशमा आगामी ४ दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने मौसमविद्ले बताएका छन् । आजदेखि २८ असारसम्म प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्