विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलमा ‘दसैँ तिहार उत्सव’ सुरु भएको छ । चाडपर्वलाई लक्षित गरी घटस्थापनाको दिनदेखि सेन्ट्रल मलमा दसैँ तिहार उत्सव सुरु भएको हो ।
असोज १० देखि कार्तिक १३ गतेसम्म सेन्ट्रल मलमा दसैँ तिहार उत्सव सुरु भएको छ । दसैँ तिहार उत्सवमा सेन्ट्रल मलमा पाँच सय वा सोभन्दा माथिको खरिद गर्ने ग्राहकले लक्की कुपन पाउनेछन् । यस्तो कुपन पाउनेहरूमध्येबाट हरेक दिन सेन्ट्रल मल्टिप्लेक्स मुभी टिकेट, फुड कुपन, हाई लाइफ गिफ्ट कुपन र अन्य अफरहरु पाउने गरी लक्की ड्र गराइनेछ । लक्की ड्र मार्फत हरेक दिन एक जनाले ३२ इन्चको टिभी, एक वर्षको इन्टरनेट फ्री र चाँदीको सिक्का प्राप्त गर्नेछन् ।
सेन्ट्रल मलमा अहिले दैनिक जसो राष्ट्रिय कलाकारहरूबाट साङ्गीतिक प्रस्तुति समेत हुने गरेको छ । घटस्थापनाको दिन चर्चित गायिका इन्दिरा जोशीले सेन्ट्रल मलमा आफ्नो चर्चित गीत प्रस्तुत गरी सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । उनले एक दर्जन बढी गीत प्रस्तुत गरी सेन्ट्रल मलमा आएका दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिन् ।
विराटनगर, साउन १९–प्रदेश १ का एक उच्च पादधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर–५ घर भएका प्रदेशका एक उच्च पदाधिकारी सहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो । उनीसहित उनकी श्रीमती र छोरालाई...
काठमाडौं, २३ असार-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा लागूऔषध पनि कोरोना जस्तै फैलिरहेको बताएका छन् । मंगलबार नेपालमा लागूऔषध प्रयोगकर्ता सर्वेक्षण-२०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले अहिले लागूऔषधको मारमा सबैभन्दा...
काठमाडौं, ३१ असार-बुधबार पनि देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भने...
विराटनगर, १६ कात्तिक । विराटनगरमा करीब साढे तीन लाख रुपैयाँ बराबरको पटाका नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले भारतबाट ल्याइएको तीन लाख ३४ हजार ८ सय रुपैयाँ मुल्य बराबरको पटाका नियन्त्रणमा लिएर नष्ट...
एजेन्सी, साउन ५-अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा भएको कारबाहीमा परी २ दर्जनभन्दा बढीको मृत्यु भएको छ । त्यसमा परी तालिबानका लडाकूका साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको समाचारमा जनाइएको छ । सोमबार सो कारबाही भएको त्यहाँका...
विराटनगर । नेपाल औषधि व्यवसायी संघ (NCDA) मोरङ शाखाले औषधि व्यवसायमा गहिरो संकट उत्पन्न भएको भन्दै तत्काल सुधारको माग गर्दै एक विज्ञप्ति जारी गरेको छ। संघले औषधि व्यवसायको ५२ वर्षे इतिहासलाई स्मरण गर्दै, अहिलेको आर्थिक...
काठमाडौं, १४ जेठ-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्ताव संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सम्भावित कार्यसूचीबाट हाटाइएको विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार बेलुका एक विज्ञप्ति जारी गर्दै प्रस्ताव...
काठमाडौं, १४ साउन-वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु भएको छ । छुट्टाछुट्टै अस्पतालमा बुधबार २ कोरोना संक्रमितको मृत्यु भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नेशनल मेडिकल कलेज तथा शिक्षण...