विराटनगरबाट सट्टे बाजी खेल्ने ४ जना पक्राउ

 न्यूज विराट
विराटनगरबाट सट्टे बाजी खेल्ने ४ जना पक्राउ

विराटनगर । विराटनगरमा सट्टे बाजी खेल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ११ बाट मोरङ प्रहरीले खट्टे बाजी खेल्ने चार जनालाई शुक्रवार राती पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका ११ पिचराका ४२ वर्षीय राजेश ठाकुर, सोही ठाउँका २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ, २३ वर्षीय अजय सहनी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका आरोपीहरूले एसिया कप क्रिकेट खेलमा सट्टे बाजी गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट खेलमा प्रयोग गरिएको ४ थान मोबाइल र १८ हजार ५ सय रूपैया नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

अदालतबाट जेल सजाय तोकिएकी फरार नेकपा सांसद प्रदेशसभामा उपस्थित

विराटनगर, जेठ १४-सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा अदालबाट एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजाय तोकिएकी प्रदेश १ की सांसद गुलेफुन मियाँ खातुन बुधबार प्रदेशसभा सचिवालयमा सुटुक्क प्रवेश गरिन्...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, माधव पक्ष गएन, बामदेव भने सहभागी

काठमाडौं, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन । तर, उपाध्यक्ष गौतम भने बैठकमा सहभागी भएका छन् । बिहीबार राति...

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९७ हजार ५ सय

काठमाडौं, १२ साउन-सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको छ । लतागार उकालो लागेको सुनको मूल्यमा आज १ हजार २ सय रुपैयाँ वृद्धि भई नयाँ रेकर्ड कायम भएको हो ।  साताको पहिलो दिन हिजो तोलामा ५...

मध्यराती लुटेरा र प्रहरीबीच गोली हानाहान

बारा, भदौ १९ । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।...

मोरङमा ८८ सहित प्रदेश १ मा अहिलेसम्मकै धेरै ११५ संक्रमित थपिए

विराटनगर, साउन २९-बिहीबार मोरङमा ८८ सहित प्रदेश १ मा १ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । गएको २४ घण्टामा प्रदेश १ मा...

पत्रकार प्रेम देवानलाई ‘आदर्श युवा सम्मान’

विराटनगर । विराटनगरका सक्रिय पत्रकार प्रेम देवान सम्मानित भएका छन् । विराट आदर्श साहित्य मञ्चले देवानलाई शुक्रबार ‘आदर्श युवा सम्मान’ २०८१ बाट सम्मानित गरेको हो । देवानलाई नगद १० हजार रुपैयाँसहित कदर पत्रले कार्यक्रमका अध्यक्ष...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, २ भदौ-राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।उनको १ सय १ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । परिवारले जनाएअनुसार उनी केही समयदेखि अस्वस्थ थिए । घरमै आराम गर्दै...

म्याक्स अस्पतालमा आक्रमण गर्ने दुई जना पक्राउ

विराटनगर, असार १७–विराटनगर महेन्द्र चौक स्थित म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन । बुधबार बिहान करिब ५ बजे वियरको बोतलमा पेट्रोल हालेर आक्रमण गरेको आरोपमा २ जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्