राशिफल

ग्रेडेड स्कुलमा राधाकृष्ण पोषक प्रतियोगिता 

 न्यूज विराट
ग्रेडेड स्कुलमा राधाकृष्ण पोषक प्रतियोगिता 

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा राधाकृष्ण पोषक प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी पोषक प्रतियोगिता आयोजना गरेको हो ।

उक्त प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा एसकेजीसम्म ६४ जना विद्यार्थीको सहभागिता रहेको थियो । कक्षा नर्सरीमा राधातर्फको प्रथम नातासा कटुवाल, द्वितीय दिलासा बन्जारा र तृतीय रियान्सा निरौला भइन् । सोही कक्षामा भएको कृष्णतर्फको प्रथम सलोन कार्की, प्रोज्ज्वल राना र प्रोज्ज्वल राजवंशी तृतीय भए ।

यस्तै कक्षा जेकेजीमा राधातर्फको प्रथम प्रनवी अधिकारी, द्वितीय दिया राजवंशी र तृतीय रियान्सा निरौला भइन् । यस्तै कृष्णतर्फको प्रथम आरोग्य अधिकारी, ईशान यादव र हेनिस कटुवाल घोषित भए ।
यस्तै कक्षा युकेजीमा राधातर्फको प्रथम गरिमा राजवंशी, द्वितीय निस्मा डङ्गोल र तृतीय इशिका राजवंशी भइन् । कृष्णतर्फको प्रथम प्रोज्ज्वल सरदार, सामान्यू देव सिंह र तृतीय अङ्कित कामत घोषित भए ।
प्रतियोगिताको निर्णायकहरूमा नृत्य निर्देशक ओम प्रकाश बस्नेत र नेपाल कलाकार सङ्घको सदस्य कल्पना आचार्य रहेकी थिइन् ।

सम्बन्धित समाचार

एभरेष्टमा चाँडपर्वको अवसरमा बिविध कार्यक्रम

विराटनगर । एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत सञ्चालित विराटनगर– ५ स्थित एभरेष्ट मन्टेश्वरी विद्यालयमा आज मुख्य चाँडपर्वहरुको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । नेपालीहरुका महान पर्वहरु बडादशैं, तिहार, छठलगायतका पर्व कसरी मनाइन्छ भन्ने  झल्को दिने गरि...

मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले...

विराटनगरमा पर्यटन सूचना केन्द्रको स्थापना

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ ।पर्यटन दिवसको अवसरमा मंगबलार विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको...

औषधी व्यवसायी देशबन्धु ढकालले जन्मदिन वृद्धाश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले फजुल खर्च...