पूर्वाञ्चल सुरक्षा व्यवसायी संघको अध्यक्षमा घिमिरे

 न्यूज विराट
पूर्वाञ्चल सुरक्षा व्यवसायी संघको अध्यक्षमा घिमिरे

विराटनगर, १५ साउन । पूर्वाञ्चल सुरक्षा व्यवसायी संघ १ नम्बर प्रदेशको छैठौ अधिवेशनवाट सुरक्षा व्यवसायी एवंम समाजसेवी तिर्थराज घिमिरे सर्वसम्मत चयन भएका छन ।

शनिवार वेलवारीमा भएको सो अधिवेशनबाट ११ सदस्यीय चयन गरिएको छ । निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्वय जुद्व लोहनी र विरेन्द« कटुवाल , सचिव डम्बर वस्नेत , उपसचिव रुकुम नेपाल , कोषाध्यक्ष अमृत चौधरी रहेका छन ।

त्यसैगरी वरिष्ट सल्हाकारहरुमा डम्बर तामा¨, राम बहादुर कार्की , राम कुमार श्रेष्ठ , तिलक घले र कार्यालय सचिव रुद« शर्मा रहेका छन ।

सम्बन्धित समाचार

विद्यालयलाई फाउन्डेसनका अध्यक्ष गिरीद्धारा शैक्षिक समाग्री वितरण

विराटनगर । गिरी फाउन्डेसन विराटनगरले मोरङको कटहरी गाउँपालिका ४ स्थित श्री आधरभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । फाउन्डेसनका अध्यक्ष अविशेक गिरीले विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामाग्री बुधबार वितरण गरेका हुन् ।सामुदायिक विद्यालयको शैक्षिक...

आमाको माया छात्रावासमा ट्विन हार्ट मेडिटेशन

विराटनगर, १४ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा ट्विन हार्ट मेडिटेशन आयोजना गरिएको छ । डिप्रेसन, चिन्ता र तनावबाट मुक्त रहनका लागि विराटनगरस्थित आमाको माया छात्रावासमा ट्विन हार्ट मेडिटेशन आयोजना गरिएको हो ।...

आजको मौसम : धेरै स्थानमा पानी पर्ने, प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं, २४ साउन ।आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

पशुपतिमा किरियापुत्री सेवा बन्द

पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे । विद्युतीय...

गुणस्तरीय शिक्षामा अब्बल कान्तिपुर, १३ सय बढी विद्यार्थीले दिए परीक्षा

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको भिड लागेको छ । कलेजले मङ्गलवार लिएको प्रवेश परीक्षा विद्यार्थीको उल्लेख नय भिड देखिएको हो । विज्ञान...

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापा, १ भदौ । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने...

महाराष्ट्रमा कोरोना उपचारमा संलग्न २६ नर्स र तीन डाक्टर संक्रमित

एजेन्सी, चैत २४-मुम्बईको एक अस्पतालमा कोरोना उपचारमा संलग्न भएका २६ जना नर्स र तीन जना डाक्टर समेत कोरोना भाइरस संक्रमित भएका छन् । पीटीआईका अनुसार सोमबाट मात्रै १ सय २० जना नयाँ संक्रमित भेर्टिपछि मुम्बईमा...

लकडाउन लम्बिने संकेत, ५ जेठपछि मोडालिटी परिवर्तन हुने

काठमाडौं, जेठ २-कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गरेर जाने निर्णय गरेकाे हो । स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्