आन्दोलित विराटनगरका उद्योगी÷व्यवसायीलाई अर्थमन्त्री शर्माले काठमाडौं बोलाए

 न्यूज विराट
आन्दोलित विराटनगरका उद्योगी÷व्यवसायीलाई अर्थमन्त्री शर्माले काठमाडौं बोलाए

विराटनगर, २६ जेठ । बजेटले स्वदेशी उद्योगहरु धारासायी हुने अवस्थामा पुग्ने भन्दै आन्दोलित बनेका पूर्वका उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री जनद्र्धन शर्मामाले काठमाडौं बोलाएका छन् ।

अर्थमन्त्री शर्माले मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ को टोलीलाई बार्ताका लागि काठमाडौं बोलाएका हुन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले अर्थमन्त्री शर्माले शुक्रबार अर्थमन्त्रालयमा वार्ताका लागि बोलाएको जानकारी दिए ।

उनले मन्त्री शर्माले उद्योगहरुको संरक्षणका लागि सकारात्मक कदम चाल्ने विश्वास व्यक्त गरे । नेपाल सरकारले जारी गरेको आर्थिक विधेयक २०७९÷०८० मा ल्याइएको ई–विलिङको कारोवारको दायरा, मुलुकका जि.आई. वायर, वनस्पति ध्यूतेल, सेनिटरी प्याड लगायतका स्वदेशी उद्योगहरु धारासायी हुने गरि नीति ल्याइएको भन्दै मोरङका उद्योगी, व्यवसायी र मजदुर आन्दोलित बनेका छन् ।

सम्बन्धित समाचार

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।  भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन । मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार  उडान भएको नेपाल वायुसेवा...

आज देशभर ६१३५ जना जितेर कोरोना

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार ५२० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ४७८ जनाको पीसीआर र एन्टिजेन गर्दा गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन्...

विराटनगरमा ७ सहित प्रदेश १ मा ७४ संक्रमित थपिए

विराटनगर, १२ भदौ–प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४÷१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

‘वयस्क छु, तन्दुरुस्त छु, मलाई कोरोना लाग्दैन भन्ने भ्रममा नपरौँ’

 काठमाडौं, २९ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वयस्क र तन्दुरुस्त छु भन्दैमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हुँदैन भन्ने भ्रममा नपर्ने आग्रह गरेको छ । कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले वयस्क तन्दुरुस्त रहेकालाई...

थप २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २६ माघ । नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गर्दा थप २ हजार ४ सय १...

विराटनगरमा ‘ओएसीस लन्च एण्ड बार’ सञ्चालनमा, थरी –थरीको परिकार पाइने

विराटनगर । विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा आएको छ । विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड बार बिहीबारदेखि संचालनमा आएको हो । बारको औपचारिक रूपमा...

रेडक्रसको तदर्थ समितिद्वारा पदवहाली

काठमाडौं, १८ साउन-नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । यही १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको तत्कालीन कार्यसमिति विघटन गरी डा. नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय...

कोरोना कहरपछि दक्षिण कोरियामा २० लाखले गुमाए रोजगारी

एजेन्सी, जेठ ६-दक्षिण कोरियामा गएको ४ महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्