पेट्रोलेको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो न्यूज विराट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले बढाएको हो ।