पेट्रोलेको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो - News Birat

पेट्रोलेको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

न्यूज विराट

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले बढाएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles