विराटनगरको मेयरका लागि नागेश कोइरालाले गराए उम्मेदवारी दर्ता - News Birat

विराटनगरको मेयरका लागि नागेश कोइरालाले गराए उम्मेदवारी दर्ता

न्यूज विराट

विराटनगर, १२ वैशाख । विराटटनगरको मेयरका लागि पाँच दलिय गठबन्धनको तर्फबाट नागेश कोइरालाले उम्मेदवारी दिएका छन् । सोमबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपमेयरमा गठबन्धनको तर्फबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles