प्रतिनिधिसभाको बैठक सकियो, अर्को बैठक शुक्रबार बस्ने - News Birat

प्रतिनिधिसभाको बैठक सकियो, अर्को बैठक शुक्रबार बस्ने

न्यूज विराट

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध पुर्‍याएका थिए ।

एमालेको अवरोधका बीच बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्र बडूले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्ताव पारित भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles