रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने - News Birat

रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने

न्यूज विराट

काठमाडौं, २३ माघ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालनका लागि अनुमति दिएको छ ।

डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खाना, स्विमिङ पुल तथा फुटसल १ फागुनबाट राति १० बजेसम्म चलाउन सीसीएमसीले सिफारिस गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles