प्रदेश १ः मन्त्रालय फुटाएर मन्त्रीपरिषद विस्तार हुँदै, प्रदेश प्रमुख कार्यालय जाने बाटोमा युवा संघ र अनेरास्ववियुद्वारा प्रदर्शन

 न्यूज विराट
प्रदेश १ः मन्त्रालय फुटाएर मन्त्रीपरिषद विस्तार हुँदै, प्रदेश प्रमुख कार्यालय जाने बाटोमा युवा संघ र अनेरास्ववियुद्वारा प्रदर्शन

विराटनगर, २३ माघ । एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुका कार्यकर्ताहरू मन्त्रालय विस्तारविरुद्ध सडकमा उत्रेका हुन् । मुख्यमन्त्री राजेन्द्र राईले आजै मन्त्रालय फोडेर मन्त्रिपरिषद् विस्तार गरिरहेका छन् ।

केहीबेरमा शपथको तयारी भइरहेको छ । तर मन्त्रालय फोड्न नहुने भन्दै एमाले कार्यकर्ताहरू विरोध प्रदर्शनमा उत्रेका हुन् । उनीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College