राशिफल

प्रदेश १ः मन्त्रालय फुटाएर मन्त्रीपरिषद विस्तार हुँदै, प्रदेश प्रमुख कार्यालय जाने बाटोमा युवा संघ र अनेरास्ववियुद्वारा प्रदर्शन

 न्यूज विराट
प्रदेश १ः मन्त्रालय फुटाएर मन्त्रीपरिषद विस्तार हुँदै, प्रदेश प्रमुख कार्यालय जाने बाटोमा युवा संघ र अनेरास्ववियुद्वारा प्रदर्शन

विराटनगर, २३ माघ । एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुका कार्यकर्ताहरू मन्त्रालय विस्तारविरुद्ध सडकमा उत्रेका हुन् । मुख्यमन्त्री राजेन्द्र राईले आजै मन्त्रालय फोडेर मन्त्रिपरिषद् विस्तार गरिरहेका छन् ।

केहीबेरमा शपथको तयारी भइरहेको छ । तर मन्त्रालय फोड्न नहुने भन्दै एमाले कार्यकर्ताहरू विरोध प्रदर्शनमा उत्रेका हुन् । उनीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

सम्बन्धित समाचार

स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका ठूला तीन उद्योग व्यवसायीका संघ संगठनले देशमा देखिएको अर्थतन्त्रको संकट हल गर्न राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति संशोधन गर्न माग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले विभिन्न ६...

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

विराट एक्स्पोको तयारी पुरा, मंसिर २९ गतेबाट विराटनगरमा कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी लगभग पूरा भएको छ ।मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको...

तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती चौधरीको संसद्‍ यात्रा

विराटनगर । सुनसरीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । उनले काँग्रेसका नेता विजय गच्छदारलाई हराउँदै प्रतितिनिधि सभामा विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचन र...