नेपालमा थप २४१ मा कोरोना पुष्टि, २२८ जना संक्रमणमुक्त - News Birat

नेपालमा थप २४१ मा कोरोना पुष्टि, २२८ जना संक्रमणमुक्त

न्यूज विराट

काठमाडौं, १५ पुस । नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २२८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles