काठमाडौं, १५ पुस । नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २२८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.
Design / Developed by codebundles