पञ्जाबमा अदालतभित्रै विष्फोट, दुई जनाको मृत्यु - News Birat

पञ्जाबमा अदालतभित्रै विष्फोट, दुई जनाको मृत्यु

न्यूज विराट

एजेन्सी, ८ पुस । भारतको पञ्जाबस्थित लुधियाना अदालत परिसरमा विष्फोट भएको छ ।

विष्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विष्फाेटमा अन्य केही घाइते भएका छन् ।

अदालत भवनको दोस्रो तलामा विष्फोट भएको हो । घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ ।

घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेकाे छैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles