प्रधानन्यायाधीशकाे स्वास्थ्य अवस्था सुधारोन्मुख छ : अस्पताल - News Birat

प्रधानन्यायाधीशकाे स्वास्थ्य अवस्था सुधारोन्मुख छ : अस्पताल

न्यूज विराट

काठमाडौं, १६ मंसिर ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । काेराेना संक्रमण भएपछि उनी यही १३ मंसिरदेखि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भई उपचाररत छन् ।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा जारी विज्ञप्तिमा राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles