भारतमा २९ हजार ६ सय संक्रमित थपिए, २९० जनाकाे मृत्यु - News Birat

भारतमा २९ हजार ६ सय संक्रमित थपिए, २९० जनाकाे मृत्यु

न्यूज विराट

एजेन्सी, ९ भदौ । भारतमा पछिल्लाे २४ घण्टामा २९ हजार ६१६ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा २८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै २४ घण्टाकाे अवधिमा २९० जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

अहिले भारतमा ३ लाख भन्दा धेरै सक्रिय संक्रमित रहेकाे अनुमान मन्त्रालयकाे छ ।

भारतले बितेकाे २४ घण्टामा मात्रै ७१ लाख भन्दा धेरैलाई खाेप नागरिकलाई काेराेना भाइरसविरुद्धकाे खाेप लगाएकाे थियाे ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles